काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमा उनले मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन भन्दै एक...
काठमाडौं । जापानस्थित एशियन पर्वतारोहण महासंसँघ (यूएएए) ले निवर्तमान अध्यक्ष आङ छिरिङ शेर्पा र पूर्वअध्यक्ष फुमियो तानकालाई सम्मानित गरेको छ । जापानमा आयोजित महासंघको ३०औं साधारण सभामा शेर्पा महासंघको विकास र नेपालको हिमाली पर्यटन प्रवर्द्धनमा निर्वाह गरेको भ...
मुगु । मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पु...
काठमाडौं । राजधानी काठमाडौं नजिक थुप्रै लक्जरी होटल र रिसोर्टहरु सञ्चालनमा आएका छन् । त्यसमा एउटा नयाँ थपिएको छ ‘सूर्यचौर नेचर रिट्रिट ।’ नुवाकोटको सूर्यचौरमा सञ्चालनमा आएको यो रिसोर्टपाँच रोपनी छेत्रफलमा फैलिएको छ । राजधानीबाट नजिक रहेको यस रिसोर्टब...
मनाङ । जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ । विश्वकै १०औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन् । आर्थिक वर्ष २०८०–८१ मा पाँच पर्यटकले ज्यान गुमाएका अन्नपूर्ण क्षेत्र संरक्षण ...
काठमाडौँ । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्त...
काठमाडौं । नेपालले ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’ को उपाधि प्राप्त गरेको छ । विभिन्न देशहरूको नोमिनेसनबाट नेपालले सो उपाधि प्राप्त गरेको हो । ट्राभल वर्ल्ड अनलाइन (टीडब्लुओ) ले भारतको नयाँ दिल्लीमा साउन १८ गते नयाँ दिल्लीमा आ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आग्रह गरेका छन् । विश्वका छानिएका ‘भ्लगर’हरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित ‘रियालिटी शो...
काठमाडौं । विगत १२ वर्षदेखि निरन्त।रुपमा विश्व साइकल यात्रा गरेर नेपालको पर्यटन प्रवर्द्धनमा जुटेका ज्ञान महर्जनले हालसम्म २२ देशको भ्रमण गरेका छन् । वर्ल्ड साइक्लिट क्लब नेपालका सल्लाकार समेत रहेका उनले एसियाका ११ र यूरोपका ११ देशको साइकल यात्रा पूरा गरेका हुन् ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले त्रिभ...
काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काइएको छ । काठमाडौं फर्किएको जहाज सुरक्षित अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । पोखरा उडेको जहाजको इन्डिकेटरमा समस्याको संकेत ...
काठमाडौं । जुलाई महिनामा ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार भारतबाट २१ हजार ४ सय ९१, अमेरिकाबाट ७ हजार ८ सय ६४ चीनबाट ६ हजार ८ सय १९, बंगलादेशबाट ३ हजार ४ सय ७०, बेलायत (युके) बाट ३ हजार ८ सय ६, अष्ट्रेलियाबा...
काठमाडौं । एकीकृत दूरसञ्चार सेवाको लाइसेन्स पाएको टेलिकम कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ‘थर्ड अपरेटर’को रुपमा नेपालको टेलिकम क्षेत्रमा आउने भएको छ । भारतका पाँच वटा कम्पनीको ८० प्रतिशत र नेपालमा राजबहादुर सिंहसहितको २० प्रतिशत लगान...
काठमाडौं । हाल नेपालमा एक तारादेखि पाँच तारा डिलक्स सम्मको होटलहरु संचालनमा रहेका छन् । एक तारादेखि पाँच तारा डिलक्स होटलहरुको संख्या एक सय ९१ वटा होटलहरु रहेको छ । उक्त तारा होटलहरुको नर्वीकरण शूल्क वर्षको एक सय मात्रै रहेको छ । नेपालमा हाल संचालनमा रह...
काठमाडौं । पर्वतारोही तथा गाइड सानु शेर्पाले पाकिस्तानमा रहेको गाशरब्रम–२ र ब्रोड पिकको तेस्रो पटक सफल आरोहण गरेका छन् । उनले गाशरब्रम–२ हिमालको जुलाई २१ मा र ब्रोड पिकको जुलाई २७ तारिखका दिन सफल आरोहण गरेका जानकारी दिए । उनी विश्वका आठ हजार...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन ...
काठमाडौं । पर्वतारोही तथा गाइड सिद्धिबहादुर तामाङले केटु हिमाल २४ घण्टाभित्र दुई पटक सफल आरोहण गरेका छन् । उक्त आरोहणसँगै उनले केटु हिमालमा छैठौं पटक पाइला टेक्न सफल भएका हुन् । हिमालयन गाईड्स कम्पनीका प्रबन्धक उमिद भण्डारीका अनुसार तामाङले जुलाई २८ तारिख...
काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठक बस्न नबस्दा बोर्डको आर्थिक वर्ष २०८१–८२ को बजेट अलपत्र परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव अध्यक्ष रहने सञ्चालक समितिको बैठक सचिवले नै बोलाउनुपर्ने हुन्छ । आर्थिक बर्ष सुरु भएको दुई साता बि...
काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाडौंस्थित र्याडिसन होटलमा विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौताम प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्याडिसन होटलक...
गण्डकी । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ । सडक सञ्जालको...
चितवन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो । निकुञ्जका सूचना...
काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको आफ्नो प्रतिवद्धताबमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको बताएको छ । लायन्स्गेट प्ले लायन्स्गेट इण्डिया र स्टार्जबाट पाइने एक प्...
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् । निगमका करार स...
काठमाडौं । नेपालमा तारे होटलहरुको संख्या बढ्दो छ । त्यस्तै लक्जरी होटलदेखि लिएर लक्जरी बुटिक होटलको संख्यामा पनि बढ्दो क्रममा रहेको छ पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलका अनुसार हेरिटेज बुटिक होटलहरु तीन प्रकारका छन् जसमा नोमोल बुटिक होटल, डिलक्स बुट...
काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले विभिन्न माग राखेर शुरु गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनावपूर्ण बनेको छ । रातो प्लेटका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनले राईड सेयरिङ सेवा सञ्चालन गरेको बिरोधमा यातायात व्यवसायीहरु बिरोधमा उत्रिएक...