Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।  उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाईन्सको विमान दुर्घटनासम्बन्धि छानविन आयोगले निष्पक्ष रुपमा छानविन गर्नेमा आशंका व्यक्त गरेका छन् ।   आईतवार संसद बैठकमा उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिए...

गुल्मी । जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।  उनका अनुसार पछिल्लो समयमा...

धनकुटा । पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी  क्षेत्रफलमा रु २० कारोड लगानीमा स्काइ वाक टावरको शुक्रब...

काठमाडौं । गत बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जना मध्ये आज साँझ पाँच जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पताल परिसरबाट परिवारले शव बुझेका हुन् । उक्त घटनामा परी मृत्यु भएका उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम...

काठमाडौं । कुमारी बैंक र बुद्ध एयरबीच यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा–छोरी)को लागि कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड अ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई नछोएको पर्यटन व्यवसायीले प्रतिक्रिया दिएका छन् ।   होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले भने–‘मौद्रिक नीतिमा पर्यटनबारे केही सम्बोधन भएको  छैन, जसरी निर्म...

काठमाडौं ।  लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।  साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टि...

काठमाडौँ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिटी) को ४६औँ सेसन अन्तर्गत आज भएको मस्यौदा उपर छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने न...

पोखराको फेवातालमा परिवारसहित डुङ्गा सयर गर्दै विदेशी पर्यटक। तस्बिरः राधिका कँडेल–रासस

काठमाडौं । क्यासिनोको रोयल्टी (सलामी दस्तुर) बक्यौता तिर्न अटेर गरेको भन्दै पर्यटन विभागले नयाँ बानेश्वरस्थित होटल एभरेष्ट र लाजिम्पाटस्थित होटल र्याडिसन काठमाडौंको नवीकरण रद्द गरेको छ ।  दुवै होटलले थुप्रै बर्षदेखिको क्यासिनो सञ्चालनको ५७ करोडौं रुपियाँभन्दा बढी...

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकह...

काठमाडौं । नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालिले एक अर्ब रुपियाँ लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होट...

काठमाडौं । बुधबार बिहान झन्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको ...

तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।  उक्त कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्द...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा ईयूको सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमतिका विषयमा छलफल हुने कार्यस...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सम्पर्कविहीन २९ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले प्रहरी कर्मचारीहरू आफूखुसी गैरहाजिर रहेको र सम्पर्क गर्दासमेत सम्पर्कमा नआएपछि सूचना जारी गरी सम्पर्ककमा आउन भनेको हो ।  ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार बिहान दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि पोखरा लैजानुको विकल्प नरहेको बताएको छ ।  प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले, ‘गाडि बिग्रियो भने मर्मतका लागि वर्कसप लैजानुको विकल्प नभए जस्...

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते बुधबार बिहान दुर्घटना भएको सौर्य एयरको विमान । चालक दलका सदस्यसहित सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ...

काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ ।  विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान÷अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो...

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।  उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा ...

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरणले काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज (नाइनएन–एएमई÷सीआरजी२०० धावनमार्गको पूर्वपट्टि दुर्घटना भएको पुष्टि गरेको छ ।  प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले प्राविधिक मर्मतका लागि पोखरा जाने क्र...

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १ः१.५ अनुपातमा (अर्थात् १ कित्ता शेयरबराबर नयाँ १.५ कित्ता) प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  हाल कम्पनी...

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् ।   आज मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहितको टोलीले गरेको भेटमा उहाँले आफू निर्माण व्यवसायीका समस्या...

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । पाटा हेडक्वाट...