Advertisement

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र भ्रमण गर्न  गत आर्थिक वर्ष २०८०–८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक आएका छन् ।  जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ...

म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् ।  घासा प्रहरी चौक...

काठमाडौं । नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले सरकार गुुणात्मक पर्यटकभन्दा मात्रात्मक पर्यटकमा केन्द्रीत रहेको बताएका छन् ।  कर्पोरेटन नेपालसँगको कुराकानीमा उनले सरकार संख्यात्मकरुपमा धेरै पर्यटक भित्राउनुपर्छ भन्ने सोचमा रहँदा पर्यटन क्षेत्रको ग...

म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।  कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख बजेट विनियोजन भएक...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनी प्रहरी इन्काउन्टरमा केही बर्षअघि मारिएका डन चरी (दिनेश अधिकारी)का दाई हुन् ।  परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार अधिकारीले अ...

काठमाडौं । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रुपियाँ ऋणमा बनेको सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यलाई आर्थिक भार मात्र थपिएको छैन विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवस...

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।  ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपा...

मुग्लिन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।   ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्न...

काठमाडौं । हिन्दूहरुको निकै ठूलो आस्थाको केन्द्र कैलाश मानसरोवर जान खोज्ने भारतीय धार्मिक पर्यटकलाई चीनले प्रवेशाज्ञा (भिसा) दिन अझै अस्वीकार गरेको छ ।  कैलाश मानसरोवर जानभन्दै नेपाली भूमिमा भारतले सडक समेत बनाइरहेको छ । कोरोना महामारी सुरु भएपछि बन्द रहेक...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिन सक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारलाई बीमाबापत एक लाख डलर दिने व्यवस्था गर्न लागेको छ ।  हाल आन्तरिक हवाई दुर्घटनाम ज्यान गुमाउने यात्रुको नाममा सम्बन्धित हकवाला व्यक्ति तथा परिवारले बीमा...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वका लागि पुनः भविश्वर शर्मा र ध्रुव अधिकारी भिड्ने भएका छन् ।  यही असार ३१ गते हुन लागेको परिषद्को २८औं र २९औं बार्षिक साधारण सभा तथा निर्वाचनमा शर्मा र अधिकारी पुनः प्रतिस्पर्धा गर्न लागेका हुन् । शर्मा परिषद्को व...

काठमाडौं । राजधानीको नक्सालमा निर्माण भएको १८ तले अग्लो होटल हिल्टन काठमाडौंको पूजा सम्पन्न भएको छ । होटल व्यवसायिक घराना शंकर समूहको लगानी रहेको होटलको शुभ मुहुर्त हेरी पूजा गरिएको हो ।  पण्डितहरुको सल्लाहअनुसार दिन हेरेर होटलको पूजा गरिएको यसका सञ्चालकह...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोही छेपा शेर्पालाई आज सम्मान गरेको छ । कामपा वडा नं ४ ले वडाको नामाङ्कित ब्यानर सगरमाथामा फहराउने शेर्पालाई सम्मान गरेको हो ।   शेर्पाले गत जेठ ८ गते वडाको फ्लेक्स ब्यानर सगरमाथाको चुचुरोमा फहराउनु...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् ।  प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्र गतिमा अगाडि बढेको बताए...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वका लागि पुनः भविश्वर शर्मा र ध्रुव अधिकारी भिड्ने भएका छन् ।  यही असार ३१ गते हुन लागेको परिषद्को २८औं र २९औं बार्षिक साधारण सभा तथा निर्वाचनमा शर्मा र अधिकारी पुनः प्रतिस्पर्धा गर्न लागेका हुन् । शर्मा परिषद्को व...

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुन सुचारु भएको छ ।  गए राति बुद्ध एयरको जहाज अवतरणका क्रममा  चिप्लिएर धावनमार्गको किनारमा पुगेको थियो । जहाजको टायर धावनमार्गमा भासिएको थियो । जसका कारण रनवे साइट बन्द थियो । ...

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी (सीटीईभीटी) रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  सीटीईभीटीले परिषद्ले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणाीका पदमा खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी एक सय २६ जनाबाट ...

काठमाडौं । जजिरा र विज एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न कर छुटको शर्त राखेको छ ।  उनीहरुले हवाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा इन्धनमा लगाइएको कर छुट दिए भैरहवा विमानस्थलमा उडान गर्न तयार रहेको शर्त राखेको नेपाल नागरिक उड्डयन ...

भैरहवा, रुपन्देही ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्क्याउने काम गरेको भन्दै उद्योगीहरुले आफ्नो उद्योगको बिजुली आफै कटौती गर्ने घोषणा गरेका छन् । ट्रकलाइनको विवादित महशुल अशुल गर्ने नाममा प्राधिकरणले आफूहरुलाई तर्साउने र धम्क्याउने काम गरेको ट्रंकलाइन पीडित उद्योगीहरुको...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले जगदम्बा सिन्थेटिक्स र  हुलास स्टिलको लाइन काटेको हाे । जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख रुपियाँ बक्यौता रहेको ...

सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् ।  गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जका सूचना अधि...

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि र आर्कबो टेक्नोलोजिज प्रालि (आइटी कम्पनी) बीच  ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ ।  नेक्सजेन म्यानेजमेन्टको मैतिदेवीस्थित कर्पोरेट कार्यालयमा यो सम्झौता सम्पन्न भएको हो ।  सम्झौता पत्रमा नेक्सजेन म्य...

गलकोट । बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रुपियाँ रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । केन्द्रले घाँस र मासुमा दिइने अनुदान आग...