Advertisement

काठमाडौं । होटल अन्नपूर्ण निलम्बन भएको छ । पर्यटन विभागले अनुगमन गर्दा सेवा, सुविधा संचालन नभएका कारण होटल निलम्बनमा गरेको जनाएको छ ।  पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीवहादुर भुजेलका अनुसार यही साउन १ गतेदेखि होटल अन्नपूर्णलाई नि...

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  सम्झौतामा  टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्रबाब...

काठमाडौं । २०७७ माघ ३ मा १० जना नेपाली पर्वतारोहीले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरे । यसअघि हिउँदमा केटु हिमाल चढेको कुनै पनि रेकर्ड थिएन ।  उक्त रेकर्डपछि आरोहीहरुको चर्चा नेपालमा मात्रै नभएर अन्य देशमा पनि भयो । उनीहरुको यही कीर्तिमानको ...

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटल संख्याको अनुरुप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन् ।  अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रध...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का नवनिर्वाचित अध्यक्ष ध्रुव अधिकारीले ठमेलमा पर्यटकहरुको बसाइ लम्ब्याउन वातावरण सिर्जना गर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफू लामो समयदेखि ठमेलमा पर्यटन क्षेत्रमा सक्रिय रहेको बताउँदै ठमेललाई अझ व्यवस्थित ...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।  सोमवार मन्त्रालयमा नेपाल होटल संघ (हान)का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केहि दिनभित्रै आउने बताए ।  पोखरा अन्तर्राष्ट्रिय व...

काठमाडौं । होटल संघ नेपाललका पूर्वअध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ ।  सांग्रिला होटलका संस्थापक तथा नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको असामयिक निधनप्रति होटल संघ नेपालले गहिरो दुःख प्रकट गरेको हो ।  निजामती सेवा छोडेर सफल होटल व्य...

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताएका छन् ।  सोमवार राजधानीमा आयोजित विचार गोष्ठीमा उनले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गरे । महतले समावेशित...

लण्डन । कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्‍यान एयर) ले सोमबार जनाएको छ ।  र्‍यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमास...

म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ ।  घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग न...

काठमाडौँ । पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबीच सम्झौता भएको छ । नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुईपक्षीय सम्झौता भएको हो । चीनको सिचाङ स्वायत्त प्रदेश...

काठमाडौं । केही दिन पहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको संभावित अनियमितताबारे छानबिन गर्न गठित सार्वजनिक लेखा समितिको उपसमितिले सो विमानस्थलको स्थलगत अनुगमन गर्यो ।  त्यस क्रममा ब्रिफिङ गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देश...

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा  दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।  ...

गुलरिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि क...

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले सरकारले १० लाख पर्यटक ल्याएको भनेर खुशी हुनेभन्दा पनि २० लाख भन्दा बढी कसरी भित्राउने भन्ने लक्ष्य लिएर काम गर्नुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले न...

काठमाडौं । नेपालमा ठूला र मिनी गरी क्यासिनोको संख्या २१ वटा पुगेको छ ।  ठूला ८ र मिनी क्यासिनो १३ वटा नबीकरण भएका छन् ।   संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशकर कालीवहादुर भुजेलले...

काठमाडौं । नेपालमा तीन वटा पाँच तारा होटल थपिने भएको छ । हाल नेपालमा पाँच तारा होटलको संख्या २१ वटा रहेको छ । थप तीन वटा होटलले इजाजतपत्र लिने प्रक्रियामा रहेको र यही साउन महिनामै इजाजतपत्र पाउने छन् ।  केही समयपछि नै नेपालमा २४ वटा पाँच तारा होटलको ...

काठमाडौं । सिटिजन्स बैंक र बुद्ध एयर प्रालिबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले वुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सो छुट बुद्ध एयरको सबै ...

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले विज्ञापन बजारमा सिण्डिकेट र कार्टेलिङ गर्नेगरी विज्ञापन एजेन्सीका दुई संस्था र मिडिया सञ्चालकहरुका दुई संस्थाबीच भएको सम्झौता र सोसम्झौताका आधारमा निकालिएका सार्वजनिक सूचनाहरुप्रति आपत्...

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नियुक्त भएका छन् ।  कम्पनी र पौडेलबीच सोसम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्वव्यापी शिक्षामा...

काठमाडौं । विश्व कीर्तिमानी पर्वताराही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् ।  सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विश्वकै पहिलो महिला उनको जीवनीबारे बनेको चलचित्र ‘माउन्टेन क्विन&rsq...

काठमाडौं । द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको ९१ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको हो ।  निमोनिया भएपछि दुई महिनादेखि उपचार गर्दै आएकी श्रेष्ठ विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय थिइन् । उ...

चितवन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । चार ...

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्ताबापत रु ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।  निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी असार मस...

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि लिएको ऋण मध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपियाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाएको छ ।  निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेक...