Advertisement

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाह तथा पदाधिकारीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग भेट गरी मुलुकको पर्यटन गतिविधिका बारेमा छलफल गरेका छन् ।  उक्त अवसरमा संघका अध्यक्ष शाहले मुलुकमा पर्यटन आगमन वृद्धि भए तापनि पछिल्लो ...

काठमाडौं । हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।  सन् १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभ...

काठमाडौँ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।  नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपाल...

काठमाडौं । दुवै खुट्टा र दायाँ हात गुमाएका बेलायती नागरिक जोसनन्दो बोगीले सोलुखुम्बुको स्याङबोचे विमानस्थलदेखि २३ हजार फिट उचाइ हेलिकोप्टरबाट स्काइड्राइभ गरेका छन् ।  उमेरले ३७ वर्षीय बेलायती नागरिक बोगीले यही नोभेम्बेर ७ र ८ तारिखमा दुई पटक २३ हजार फिट उ...

काठमाडौँ । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन...

काठमाडौं । सोल्टी होटलले ३१.५७ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आइतबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट २६.५७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लिलबहादुर खत्रीले जनाएका छन् ।  यसैबीच लाभांश ...

दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वालको रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदैछ । उक्त ग्रेटवाल शैलुङ डाँडामा आउने आ...

दमौली । चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो ।  बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले...

काठमाडौं । हेली एभरेष्टले नयाँ हेलिकप्टर थपेको छ । उक्त हेलिकप्टर आज काठमाडौं आइपुगेको हो ।  आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेली एभेरेष्टको नयाँ हेलिकप्टर 9N AOA, H125 B3e आइपुगेको र अर्को एउटा हेलिकप्टर फेब्रुअरी महिनामा आइपुग्ने कम्पनीले जनाएको...

काठमाडौं । शंकर ग्रुपले राजधानीको नक्सालमा निर्माण गरिरहेको होटल हिल्टन काठमाडौं अर्को महिना आंशिक सञ्चालनमा ल्याउने र आउँदो चैतमा पूर्ण सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  होटलको निर्माण कार्य अधिकांश सम्पन्न भइसकेकोले अर्को यही आउँदो डिसेम्बर महिनाको अन्तिम त...

काठमाडौँ । भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छिन् ।  कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड का...

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो । नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर नि...

काठमाडौं । नेपाली मुलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले ठूलो लगानीसहित सञ्चालनमा ल्याउन लागेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ यूएईको आबु दावीमा आयोजित ‘दुवइ एयर शो’मा सहभागी भएको छ ।  लन्डनबाट काठमाडौंसहित विश्वका व...

काठमाडौं । सगरमाथा क्षेत्रमा पर्यटकीय मौसममा विदेशी तथा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ । विशेषगरी पदयात्रा, हिमाल आरोहणको गर्ने समयमा खुम्बु क्षेत्रमा पर्यटक धेरै हुँदा बस्ने ठाउँको अभाव हुने गर्छ ।  सोही कुरा देख्दै र अनुभव गर्दै आएका पर्यटन व्यवसायी आङ छि...

काठमाडौं । विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि साहसिक खेल प्याराग्लाइडिङ उडानको आकर्षण बढ्दो छ । नेपालमा व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशक भइसक्यो ।  कास्कीका बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रा.लि.का सञ्चालक तथा प्याराग्लाइडिङ पाइलट सानोबाब...

काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी-चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ ।  हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्च...

काठमाडौं । अन्तर्राष्ट्रिय उडान सेवा ‘हिमालय जेट’ सञ्चालनको तयारीमा रहेका नेपाली मुलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङलाई अभिनेत्री मनिषा कोइरालाले शुभकामना दिएकी छन् । गुरुङसँगको भेटको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै कोइरालाले हिमालय जेटक...

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल एशोसिसन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा त्रिशुली नदीमा रिभरगाइड त...

काठमाडौं । नेपाल उद्योग परिसंघले संघीय पर्यटन ऐनका लागि सुझाव पेश गरेको छ । विहिबार परिसंघका उपाध्यक्ष राजबहादुर शाह नेतृत्वको टोलीले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई सुझाव पेश गरेको हो । सुझाव पेश गर्नुहुँदै उपाध्यक्ष शाहले परिसंघको पर्य...

काठमाडौं । विश्व कीर्तिमानी मिङ्मा डेविड शेर्पालाई ‘न्यु होराइजन इङलिस बोर्डिङ स्कूल’ ले सम्मान गरेका छ ।  आज धनुषा जिल्लास्थित उक्त स्कूलले आफनो रजत जयन्ती समारोहमा पूर्वमन्त्री रघुवीर महासेट र स्कूलकी अध्यक्ष सुनीता सिंह बुढाथोकीबाट शेर्पा ले सम्मान ग्...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कमिटी गठन गरेको छ । प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशानुसार विमानस्थल निर्माण...

काठमाडौं । सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको हो ।  विमानस्थलको निर्माणका सम्बन्ध...

पोखरा । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।  उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाध...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुडान किरातीले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताएका छन् । दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आज ‘होलिडे इन एक्सप्रेस काठमाडौं...

काठमाडौं । एक सय ७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कात्तिक २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ । ७ वर्षअघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । २४ गते बिहान ६ बजे  काठमाडौंको दहचोकस्थित कालु पाण्डेको स्मारकबाट १७० किलोमिटर दौड सुरू हुनेछ । य...