Advertisement

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका(५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ ।  यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ...

मुग्लिन । चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै  विदेशी पर्यटकले सौराहाको  होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् । सपना भिलेजका ...

काठमाडौं । नेपाल साहसिक खेलको लागि प्रसिद्ध छ । नेपालमा विदेशी पर्यटकहरु कोही साहसिक खेलको लागि आउँछन्, भने कोही पदयात्रा र दृश्यावलोकनका लागि आउँछन् । कोही नेपालको कला संस्कृति हेर्न आउँछन् । अहिले चाडपर्वको समय बिदा मिल्ने भएकाले यस्ता खेल समय बिताउने माध्यम हुनसक्...

गण्डकी । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताउनुुभएको छ ।  पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज प्याराग्लाइडिङ गरेपछि उहाँले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति ...

काठमाडौं । नेपालीहरुको महान चाड दशैंकै बेला पर्यटकीय सिजन परेकोले पर्यटन व्यवसायीहरु यस वर्ष दशैंमा भन्दा पनि काममा देखिएका छन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंकको चर्को ब्याजदरले थला परेको पर्यटन व्यवसाय लयमा फर्किने आशा बढेको बेला व्यवसायीहरु दशैं मनाउँदै ...

काठमाडौं । के तपाइँ दशैंको बिदामा कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? के तपाइँलाई दशैंको टीका लगाएर वा टीकाको दिनपछि काठमाडौं उपत्यका वरपरका घुम्न लायक ठाउँमा जान म छ ? ती ठाउँमा कति खर्च लाग्छ ? जानकारी पाउनु भएको छैन् । छैन् भने काठमाडौं वरिपरिका...

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।  दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।  निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद ग...

मुग्लिन । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ ।  नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।  नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो । मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा ...

काठमाडौँ । दशैँ विशेषको अवसर पारेर धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको छ । कात्तिक १५ र १६ गते रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थमभञ्ज्याङ लगायतको एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्...

काठमाडौं । ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान) गर्दा कालापत्थर अवतरण गर्न नपाउने भएपछि विदेशी पर्यटकहरु निराश भएका छन् । विभिन्न देशबाट विदेशी पर्यटकहरु सर्वोच्च शिखर हेर्न आउने गरे पनि कालापत्थरमा उडान गर्न नपाएपछि पर्यटक आउन कम हुने अनुमान गरिएको छ ।  ...

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्...

काठमाडौं । अध्यागमन विभागले पर्यटकहरु पदयात्रामा जाँला अनिवार्यरुपमा समूहमा जानुपर्ने नियम हटाउने तयारी गरेको छ । विभागले अध्यागमन नियमावली २०५१ मा संशोधन गर्दै पर्यटकको पदयात्रालाई सहजीकरण गर्न लागेको हो ।  पर्यटकहरु एक्लै पदयात्रामा जाँदा बेपत्ता हुने, दुर्...

काठमाडौं । होटल संघ नेपालले सदस्य होटलहरुमार्फत सञ्चालन गरेको दशैं परिकार उत्सवमा पर्यटकहरुको उत्साहजनक रुची बढेको छ । सो उत्सव सञ्चालन गरेका झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल...

काठमाडौं । यती एयरलाइन्सको सीईओ (प्रमुख कार्यकारी अधिकृत)मा सुवाश सापकोटा नियुक्त भएका छन् । यस कम्पनीको ४९ प्रतिशत शेयर स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिएसँगै सापकोटा सीईओ नियुक्त भएका हुन् ।  शेयर स्वामित्व खरीद बिक्रीको औपचारिक समझदारी भने दशैंपछि हुने ...

काठमाडौं । वायुसेवा संचालक संघले संघले २०७३ सालमा नै निर्धारित हवाई भाडा अनुसार नै उडान संचालन गरिराखेको बताएको छ ।  मंगलबार  प्रेस विज्ञप्ति जारी गर्दै संघले हवाई भाडादर बजारको माग र आपूर्ति बमोजिम तलमाथि हुने बताएको छ ।  वायुसेवा ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिनमा ११४ अन्तर्राष्ट्रिय उडान अवतरण भएको छ ।  उक्त विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान र अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थल कार्याल...

काठमाडौं । पर्यटकीय सिजन सुरु भए पनि पोखराको होटलहरुमा ५० प्रतिशत मात्रै बुकिङ रहेको व्यवसायीहरुले बताएका छन् ।  पर्यटकहरुले भरिभराउ हुनुपर्ने बेला यस बर्ष भने अपेक्षाकृत पर्यटक आउन नसकेको उनीहरुको गुनासो छ । यतिबेला ८० देखि ९० प्रतिशतले होटलहरु बुकिङ हुन...

काठमाडौं । हवाई भाडा महंगो भएको विषयमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र वायुसेवा सञ्चालकहरुबीच छलफल भएको छ ।  चाडबाडको बेला महंगो भाडा किन भयो ? भन्दै पर्यटन मन्त्री किराँतीले वायुसेवा सञ्चालकहरुलाई छलफलमा बोलाएका हुन् ।  उक्त...

काठमाडौँ । पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको छ । आज आयोजित एक कार्यक्रममा पर्वतीय पर्यटनका लागि जनशक्ति विकास, तालिम एवं प्रशिक्षण लगायतमा सहकार्यका ...

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएकोे छ ।  वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । र...

काठमाडौं । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।   देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाड...

कास्की । पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो ।  पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनस...

तनहुँ । बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ ।  ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा पुगेको बन्दीपुर केबलकार एण्ड ट...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।  मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै उनले...