काठमाडौं । होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले चुनावका कारण पार्टीका नेता कार्यकर्ताले केही होटल भरिए पनि पर्यटकीय समयमा विदेशी तथा आन्तरिक पर्यटकका कारण होटलको अकुपेन्सी बढ्न नसकेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यो समय पर्यटक...
काठमाडौं । रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) पाँच–दश पटक होइन्, ११७ पटक सफलतापूर्वक आरोहण गर्नेको नाम कमै चर्चामा छ । उनी हुन् चतुर तामाङ । पर्वतारोही तथा माउन्टेन गाइड तामाङले अहिलेसम्म ११७ पटक एल्ब्रस हिमाल चढिसकेका छन् ...
धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उहाँ भन्नुहुन्छ, “म करिब पाँच–सात वर्षको थि...
काठमाडौं । डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । उनीहरुले बिहीबार बिहान १० बजेर १० मिनेटमा सगरमाथाको नजिक पाँच हजार तीन सय मिटरको उचाईमा तीन मिनेट तीन स...
काठमाडौं । नेपालमा पहिलो पटक ‘बेष्ट एयरलाइन्स अवार्ड’ आयोजना गर्न लागेको ‘बेष्ट एयरलाइन्स अवार्ड नेपाल’ले जानकारी दिएको छ । उक्त संस्थाले आउँदो डिसेम्बर १३ मा यस्तो अवार्ड कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ । बुधवार राजधानीमा पत्र...
काठमाडौं । यती एअरलाइन्सका स्काई क्लबका सदस्यहरुले अब भोज डिल्समा छुट पाउने भएको छन् । प्रसिद्ध फुड एप भोज डिल्ससँगको सहकार्यमा यतीले आफ्नो स्काई क्लबका सदस्यहरुलाई काठमाडौंका १५० वटाभन्दा बढी रेष्ट्ररेन्टहरुमा छुट दिएको जनाइएको छ । यती एअरलाइन्सका अनुसार भोज डिल्सको &...
काठमाडौं । बुद्ध एयरले सुर्खेत विमानस्थलमा एटिआर–७२ जहाजमार्फत परीक्षण उडान गरेको छ । यस उडानको रिपोर्ट अनुकूल आएको अवस्थामा आउँदो जनवरीबाट सुर्खेतमा दैनिक दुई उडान गर्ने बुद्ध एयरले जनाएको छ । सन् २०१३ को फेब्रुअरी १ तारिखदेखि ब्रीचक्राफ्ट जहाजबाट सुर्...
कावासोती । वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९÷०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सू...
मनाङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्...
काठमाडौँ । आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्...
काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धनको योजनाका लागि विज्ञ सरोकारवालासँग छलफल गरेको छ । सोही प्र...
काठमाडौं । बुद्ध एयरले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल हप्तामा तीन दिन भारतको बनारस उडान गर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएसँगै एयरलाइन्सले पुस १७ बाट बनारस उडान गर्न लागेको हो । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नै अन्तर्राष्ट्रिय उडान गर्ने...
काठमाडौं । श्री गुरुङले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य पदमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायी गुरुङले आफ्नो नारा ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’ भन्ने बनाएका छन् । निर्वाचन आयोगबाट ...
काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा र लालबहादुर वाईबाले सिन्धुपाल्चोकतर्फबाट पहिलो पटक गाङछेंपो (६,३७८ मिटर) हिमाल आरोहण गरेका थिए । यो शेर्पाको दोस्रो पटक गाङछेंपो हो । उनले शुक्रबार दिउँसो ११ बजे उक्त हिमाल आरोहण गरेका हुन् । शेर्पासँगै अन्य तीन...
कास्की । कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उन...
काठमाडौं । रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफलतापूर्वक आरोहण गरेर नेपालीका तीन दिदीबहिनीले कीर्तिमान कायम गरेका छन् । विश्व कीर्तिमान कायम गर्ने लक्ष्यका साथ निस्किएका उनीहरुले शनिबार दिउँसो ३ः१५ मा एल्ब्रसको चुचुरोमा टेक्न सफल भएका हुन् । ...
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चन...
काठमाडौं । नेपालको हिमाली क्षेत्रमा छायााकन भएको इण्डियन चलचित्र ‘उचाइ’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सेन्सर बोर्डबाट पास गर्ने क्रममा निकै विवादमा परेको यो चलचित्र अन्ततः आजबाट प्रदर्शनमा ल्याइएको हो । यसको अधिकांश छायाँकन नेपालमा भएको जनाइए...
काठमाडौं । विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिजम मार्केट’ (डब्लुटीएम–२०२२) बेलायतमा सम्पन्न भएको छ । कोभिड—१९ को महामारीपछि आयोजना गरिएको यो मेलामा नेपालका सरकारी प्रतिनिधि र पर्यटन व्यवसायी सहभागी भए । नेपाल पर्यटन बोर्डका...
काठमाडौं । विश्व कीर्तिमानको लक्ष्यसहित निस्किएका एकै परिवारका तीन जना दिदीबहिनी एल्ब्रस हिमाल आराहणको लागि रुस प्रस्थान गरेका छन् । यसअघि उनीहरुले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी निमा जाङ्बुु शेर्पा, ...
काठमाडौं । पछिल्लो समयमा अमेरिकी एक फोटोग्राफरले खिचेको हिउँ चितुवाको तस्वीरको निकै चर्चा भइरहेको छ । तर नेपाली फोटोग्राफरले निकै कष्टका साथ पहिले नै खिचेको हिउँ चितुवाका तस्वीरहरुको चर्चामा आउन सकेको छैन् । अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा...
काठमाडौं । नवलपरासीस्थित गैंडाकोटमा ‘नारायणी विच एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आएको छ । रिसोर्टका प्रबन्ध निर्देशक महेन्द्र सिंह थापाले २० करोड लगानी गर्ने योजनाअनुसार रिसोर्ट निर्माण सुरु भएको र अहिलेसम्म १२ करोड रुपियाँ लगानी भइसकेको जानकारी दिए ।&n...
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि स...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही सानु शेर्पा र लालबहादुर वाईबाले सिन्धुपाल्चोकतर्फबाट पहिलो पटक गाङछेंपो हिमाल (६,३७८ मिटर)को सफल आरोहण गरेका छन् । आरोहण दलका संयोजक तथा मोगानका अध्यक्ष संजिव गुरुङले शेर्पा र वाईबा सोमबार दिउँसो ४ बजे गाङछेंपोको सफ...
काभ्रेपलाञ्चोक । आज कात्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्धमा मेला लागेको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । बुद्धले लुम्बिनीमा पुर्नजन्म प्राप्त गर...