Advertisement

धनगढीः धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेट प्रतियोेगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपेन्देही च्यालेन्जर्सलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । सुरुवाती ब्याटिङ गर्दै रुपेन्देहीले दिएको ६२ रनको लक्ष्य अत्तरियाले सात दशमलव तीन ओभरमा ...

काठमाडौंः अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कञ्चना घिमिरे (सुन्तली) लाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मस सुन्तलीलाई भेटेरै क्रिकेट रंगशाला निर्माणको काममा सरकारले सहयोग...

विराटनगरः भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ । मैदानलाई प्रकाशमय बनाउनको लागि ३५ लाख रुपियाँ खर्चेर ३६ हजार वाट क्ष...

धनगढीः भोलीदेखि धनगढीमा आयोजना हुन लागेको देशकै सर्वाधिक राशी पुरस्कार भएको ‘धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तया...

काठमाडौंः नेपाली हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले एक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन् । उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाएको सफलतालाई ध्यानमा राख्दै नेपालमै एक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको निर्माण गर्ने बता...

काठमाडौंः आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हुँदा प्रहरीलाई समस्या भएको हो । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठग...

एजेन्सीः अन्तर्राष्ट्रिय मैत्री फुटबलअन्तर्गत भएको खेलमा स्पेनले अर्जेन्टिनालनई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति स्पेनको राजधानी मड्रिडमा भएको खेलमा स्पेनले ६-१ गोल अन्तरले जित निकालेको हो । विश्वकप आउँन करिव तीन महिना बाँकी रहेको बेलमा भएको खेलमा इस्कोले अर्जेन्...

काठमाडौंः कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एशियन कप छनोटको यात्रा समाप्त भएको छ ...

काठमाडौंः धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहराला...

विराटनगरः आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ । शहीद रंगशालाको...

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दिप लामिछाने विश्वकै चर्चीत र व्यवसायीक क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न आज (मंगलबार) दिल्ली प्रस्थान गरेका छन् । उनी अप्रिल ७ देखि सुरु हुने प्रतियोगिताको अभ्यासका लागि दिल्ली गएका हुन् । दिल्ली डेयर डेभिल्स...

काठमाडौंः विश्व क्रिकेटको सबैभन्दा ठूलो एवं व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार दिल्ली जादैँ छन् । दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइ...

धनगढीः नेपालकै सार्वधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल)को सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता दिने घोषणा गरेको हो । ...

काठमाडौंः तोकिएको समयमा निर्वाचन नभए अखिल नेपाल फुटबल संध (एन्फा) लाई कारबाही गर्ने चेतावनी अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले दिएको छ । एन्फविरुद्ध परेको मुद्धाको सुनुवाई गर्दै अदालतले हुन लागेको एन्फा निर्वाचन तत्काल रोक्न भनेपछि एन्फाले चेतावनी दिएको हो । मकवान...

काठमाडौंः नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र विवादलाई हल गर्नेगरि आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन । शनिबार रिपोर्टर्स क्लबमा विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका विकृति, विसंगति र...

काठमाडौंः एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ । नेपाली टोली छनोटको अन्तिम खेलमा यमनसँग खेल्न दोहा जाने भएको हो । यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने ने...

एजेन्सीः विश्व फुटबलका महाशक्तीहरुबीच आज राति मैत्री पुर्ण फुटबल खेल हुँदैछ । विश्वकप प्रतियोगिता आउन तीन महिना मात्र बाँकी रहेको अवस्थामा फुटबलका हस्तीहरु अन्तर्राष्ट्रिय अभ्यासको लागि आपसमा भिड्न लागेका हुन् । खेल अन्तर्गत आज राति जर्मनी र स्पेन आपसमा भिड्दै छन् । यस्तै अर्...

काठमाडौंः दिल्ली डेयरडेभिल्समा आबद्ध भएका नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेको आइपीएल जर्सी बिहीवार सार्वजनिक गरिने भएको छ । सन्दिपको आइपीएल जर्सी आज प्रधानमन्त्री केपीशर्मा ओलीले काठमाडौंमा सार्वजनिक गर्ने भएका हुन् । दिल्लीको व्यवस्थापनले ल्याएको सन्दिपको जर्सी प्...

सुर्खेतः विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ । सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’ निर्माणका लागि डिपिआर तयार गरिएको हो । तयार गरिएको डिपिआर र...

काठमाडौंः धनगढीमा आयोजना हुने सार्वधिक नगद पुरस्कार राशीको प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता टीम चौराहाले काठमाडौं गोल्डेन्स्को सामना गर्न लागेको हो ।...

एजेन्सीः विश्व फुटबलका स्टार स्ट्राइकर लिओनेल मेस्सीले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको उपाधी नजिते फुटबलबाट सन्यास लिने बताएका छन् । उनले करिब तीन महिनापछि रुसमा आयोजना हुने विश्वकपको उपाधी अर्जेन्टिनाले नजिते आफुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका हुन् ।...

कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिका– ३ भम्कामा एक करोड रुपियाँ बढीको लगानीमा अत्याधुनिक सुविधा सहितको कवर्डहल बन्ने भएको छ । नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले मंगलबार शिलान्यास गरेपछि कर्वडहल बन्ने निश्चित भएको हो । उनले कवर्डहल निर्माण भएपछि नगर क्षेत्रमै रा...

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय (ओडीआई) मा स्थान बनाएको नेपाल सोमबार नेपाल फर्किने भएको छ । जिम्बावेमा भएको खेलमा आठौं स्थानमा रहँदै नेपालल पहिलो पटक ओडीआईको मान्यता पाएको हो । व्यवस्थापक रमन सिवाकोटीले नेपाली टोली साझँ छ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमा...

काठमाडौंः जिम्बावेमा सम्पन्न भएको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले ‘ग्रेड सि’ को मान्यता दिएको छ । प्रतियोगितामा नेपालले गरेको प्रदर्शनका आधारमा नेपालले ग्रेड सि पाएको हो । छनोट प्रतियोगितामा नेपाल तीन दुई ख...

काठमाडौंः विश्वकप क्रिकेट छनोटअन्तर्गत सातौं स्थानका लागि जिम्बाव्बेमा जारी खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको छ। नेदरल्याण्डसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो भने जवाफी व्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रनमा समे...