काठमाडौंः क्यान्सर रोगको निदान र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ । मन्त्रिपरिषद्ले मंगलबार नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी गरेकाले प्रखर परोपकार मिसन नामक संस्थाको झण्डै २३ हजार वर्गकिलोमिटर जग्गा, भवन...
एजेन्सी: दुई सुन्य गोल अन्तरले पछि परेको नतिजा उल्टाउँदै रियल मड्रिडले भिल्लारियललाई अन्तिम समयमा पराजित गरेको छ। गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–२ गोल अन्तरले पराजित गरेको हो। खेलमा सुरुवाती अग्रता भिल्लारियलले लिएको थियो। भ...
भक्तपुरः नेक्सस् क्रिकेट एकेडेमी (एनसिए)को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेक्सस् क्रिकेट एकेडेमीले आगामी चैत १५ देखि बैशाख ५ गतेसम्म नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्र...
काठमाडौंः मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी फुटबल कपमा प्रथमसहित च्याम्पियन बन्न सफल भएकोमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले पुरस्कार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राष्ट्रिय...
गुलरिया (बर्दिया): ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्...
एजेन्सी : सायद कमैले पत्त्याएका थिए कि, कुनै बेला राज्यले माओबादी लडाकु समायोजनबाट अयोग्य ठहरिएकी अल्ट्रा म्याराथन धाविका मिरा राईले एकदिन विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको 'एड्भन्चर अफ दी इयर-२०१७' अर्थात ‘वर्ष साहसी व्यक्ति’ हुन्छिन र सो उपाधि कब्जा ...
पोखरा। सङ्कटा क्लवलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै मनाङमस्र्याङदी क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी आहा रारा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलको ८६ औँ मिनेटमा मनाङमस्र्याङदीका अफिज ओलेवाले गरेको गोल नै निर्णायक बनेको ...
पोखराः पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ । सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो ।...
पोखराः पन्ध्रौं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा एएनए युएसएलाई ४–१ गोअन्तरले हराउँदै रमपम झापा ११ क्वाटर फाइनलमा प्रवेश गरेको छ । झापाको जितमा कर्ण सुब्बाले ह्याट्रिक गरेका थिए । उनले २४ औँ, ३० औँ र ९० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका...
पोखराः सहारा क्लब पोखराद्वारा आयोजित १५ औँ आहा रारा गोल्डकप प्रतियोगितामा धरान फुटबल क्लब नेपाल एपिएफ क्लबलाई हराउँदै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विभागीय टोली एपिएफलाई धरानले १–० ले हराएको हो । विजयसँगै धरानले यही माघ ९ गते लक्ष्मी हुन्डाई मनाङ मस्र्य...
पोखराः मंगलबारदेखि पोखरामा सुरु १५औँ आहा रारा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले सुदूरपश्चिम ११ स्पोटिङ क्लब, धनगढीलाई ४–० गोलको अन्तरले पराजित गरेको छ । प्रतियोगिताको पहिलो हाफमै सहारा क्लबका मार्टिनले खेल सुरु भएको ६ मिन...
धनगढीः प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ्मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार धनगढी रङ्गशालामा भएको फाइनल खेलमा सङ्कटा क्बल काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै मनाङ्मस्र्याङ्दीले उपाधी जितेको हो । जितसँगै उसले पाँच ला...
एजेन्सी : यस बर्षको 'फिफा बेस्ट प्लेयर अवार्ड' स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखी यो बिधा समेटेको थियो र यसको घोषणा गय राती गरिएको हो । जुरिचमा आयोजित समारोहमा ३१ बर्षी...
धनगढीः जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा दिल्ली युनाइटेड विजयी भएको छ । धनगढी रङ्गशालामा भएको खेलमा काठमाडौँको ब्वाइज युनियनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै दिल्ली युनाइटेड विजयी बनेको हो । जितसँगै दिल्ली युनाइटे...
दमकः अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई बिहीबार रु २८ लाखसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल भएको भन्दै सम्मान गरिएको हो । बेलायतमा रहेका आधा दर्जन सङ्घसंस्थाले संयुक्तरुपमा नलाई रु २८ लाख नगदसहितक...
काठमाडौंः भारतको सिलगुडीमा भएको चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको छ । अघिल्ला तीन खेलहरुमा फाइनलमा भारतसँगै पराजित भएको नेपालको लक्ष्य यस पटक पनि अधुरै रह्यो । नेपाललाई पराजित गरेर भारत फाइनलमा प्रवेश गरेको छ ...
काठमाडौंः भारतको सिलगुडीमा जारी चौंथो साफ महिना फुटबल च्याम्पियनसिपको सेमिफाइनलका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । अघिल्ला दुई च्याम्पियनसिपको फाइनलमै भारतसँगै पराजय भोगेको नेपालले यस पटक सेमिफाइनलमा उसको सामना गर्दैछ । अघिल्लो तीन खेलहरुमा...
काठमाडौंः श्रीलंकलाई १-०ले हराउँदै नेपाल चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार श्रीलंकासँग भएको विपक्षीको आत्मघाती गोलको फाइदा उठाउँदै सेमिफाइनलको यात्रा गर्न सफल भएको हो । समूह ए मा तीनै खेल जितेर नेपालले ९ अंकको साथ शीर्षस्थानम...
इटहरीः आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनले समापन गरेका हुन । युवा तथा खेल...
विक्रम गिरी/सुनसरीः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा छ । सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा छन् । नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित ...
काठमाडौंः भारतको सिलिगुडीमा जारी चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल प्रवेश गर्ने लगभग पक्का भएको छ । कञ्चनजंघा रंगशालामा बुधबार राति भएको खेलमा नेपालले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको लागि बाटो बनाएको हो । श्रीलंकासँग शुक्...
इटहरी। सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो । पूुर्वाञ्चल र सशस्त्र प्रहरीे एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट आठ बल खेल्न बाँकी छँदा दुबै पक्षबीच विवाद उत्पन्न ...
विक्रम गिरी/सुनसरीः पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ । हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित ...
काठमाडौंः सोमबारबाट भारतको सिलिगुडीमा सुरु भएको चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई ८–० गोल अन्तरले जित हाहिल गरेको छ । नेपाली फरवार्ड सावित्री भण्डारी एक्लैले छ गोल गरेर ह्याट्रिक गरिन् । एकै खेलमा नेपाली खेलाडीले गरेको सर्वाधिक ...
झापाः सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धुलाबारीमा आइतबार दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पद...