Advertisement

प्रभाषचन्द्र झा/विराटनगरः सशस्त्र प्रहरी बल (एपिएफ)का पर्शुराम बाँस्तोलाले पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण प्राप्त गर्न सफल भएका छन् ।  विराटनगरस्थित सहिद रङ्गशालामा भएको कराते प्रतियोगिताको पुरुष एकल काता...

गोरखा। पस्लाङदेखि गोरखा दरबारसम्मको दौड जितेर मोहन श्रेष्ठ एक वर्षका लागि गोरखाको राजा बनेका छन्। नवौं गोरखा महोत्सवको उपलक्ष्यमा शुक्रबार बिहान आयोजित दौडको दूरी २८ मिनेटमा पुरा गर्दै त्रिभुवन आर्मी क्लवका श्रेष्ठ गोरखाका राजा बनेका हुन्। दौड पुरा गरेपछि उनलाई गोरख...

काठमाडौंः आउँदो पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोट्र्स क्लबको समन्वयमा उक्त मोटर र्याली आयोजना गर्ने भएका हुन् ।  मोटर र्याली का...

काठमाडौंः यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकासँग जम्मा १ रनले पराजित हुन पुगको छ । खेलको अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीहरु झिनो अन्तरका कारण पराजित हुन पुगे ।  दिपेन्द्र ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित नजिक पुर्‍याए प...

काठमाडौंः अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने...

काठमाडौंः ओलम्पिक काउन्सिलले तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ । काउन्सिलको शनिबार बसेको बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।  भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा...

काठमाडौंः नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । सयौं दर्शकहरुको तालीका बीच सम्पन्न हेर्दै डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् ।  सोही विधामा रविन्द्र श्रेष्ठ र रमेश दुलालले क्रमशः दोस्रो र तेस्रो स्थान ह...

काठमाडौंः ब्राजिलका फुटबल खेलाडीहरुसहित ८१ जना चढेको चार्टर्ड विमान कोलम्बियामा दुर्घटना भएको छ । दुर्घटनामा केही मानिस बाँचेको अनुमान गरिए पनि क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन् ।  विमानमा ७२ जना यात्रु र बाँकी चालक दलका सदस्य थिए । उद्दार कार्य जारी रहेको ...

काठमाडौंः फिफा वरीयता क्रममा नेपाल पाँच स्थान माथि उक्लिएर १८१औं स्थानमा आएको छ । गत साता मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि नेपालको वरीयतामा सुधार आएको हो । उक्त प्रतियोगिताको फाइनलमा नेपालले मकाउलाई पराजित गरेको थियो । मकाउ नेपालभन्दा ती...

ललितपुरः नेपाल स्केटिङग तथा स्केटिङ बोर्ड संघले प्रथम राष्ट्रिय खुल्ला स्केटबोडिङ च्याम्पियनशीप आयोजना गर्ने जानकारी गराएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरी नेपालमा स्केटिङ खेलको प्रर्वद्धन र विकासका लागि खुल्ला च्याम्पियनशीप आयोजना गर्न लागेको जनाएको हो ।  संघका अ...

काठमाडौंः नेपाल र जापान बीचको जारी मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १ः० ले  विजयी भएको छ । नेपालका लागि नवयुग श्रेष्ठले गरेको गोल नै निर्णायक भएको छ । भर्खरै मात्र मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय टिमले नेपाललाई अर्को खुसी थपेको हो...

काठमाडौंः मलेसियामा मंगलबार भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राति झण्डै १० बजे मलेसियाबाट फर्किएको टोलीका खेलाडीलाई सयौं, समर्थक र सरोकारवालाले स्वागत गरेका हु...

काठमाडौंः युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले एएफसी सोलिडारिटी कप जित्न सफल नेपालरु राष्ट्रिय टिमका प्रत्येकलाई तीन लाख रुपियाँका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।  ‘हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो विजय हासिल गरेका छन,’ मन्त्री श्रीपालीले भने, ‘यो...

काठमाडौंः नेपालले मकाउलाई पराजित गर्दै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्न सफल भएको छ । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल खेलमा मकाउलाई शुन्यका विरुद्ध एक गोल गर्दै नेपाली राष्ट्रिय टिमले नेपाललाई ऐतिहासिक जित दिलाउन सफल भएको हो ।  यस जितसँगै नेपाल ...

काठमाडौंः एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र मकाउ आमने सामने हुने भएका छन् । मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा नेपाली समयानुसार मङ्गलबार साँझ ५ः१५ बजे नेपालले विजय लक्ष्यका साथ मकाउको सामना गर्ने भएको हो ।  सात राष्ट्र सहभागी उक्...

काठमाडौंः नेपालले लाओसलाई टाइब्रेकरमा हराउँदै सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश पुगेको छ । शनिबार भएको प्रतिस्पर्धाको निर्धारित तथा अतिरिक्त समयमा दुवै पक्षको दुई/दुई गोल भएपछि टाइब्रेकरबाट निर्णय भएको हो ।  एएफसीले आयोजना गरेको प्रतियोगितामा नेपाल पहिलो पट...

सिन्धुली। ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचारप्रसार गर्न बुधबार आयोजना गरिएको पहिलो सिन्धुलीगढी हाफ म्याराथुन प्रतियोगिताको उपाधि सिन्धुलीको चण्डीदल गणले लिएको छ । प्रतियोगितामा चण्डीदल गण सिन्धुलीका कर्णबहादुर बस्नेत, पहिलो, केशव आचार्य दोस्रो र विश्वास बानियाँ तेस्रो ह...

काठमाडौं । मलेसियाको कुचिङमा मंगलबार भएको एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईविरुद्ध जित हात पार्दै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । खेलमा नेपालले ब्रुनाईमाथि ३-० गोलको आकर्षक जित हात पारेको हो । पहिलो हाफको अतिरिक्त समयमा पहिलो गोल गरेको न...

काठमाडौंः एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ ।मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा केही राम्रा गोलका अवसर सदुपयोग गर्न नसकेपछि नेपालले गोलरहित बराबरीमा चित्त बुझायो । तर कमजोर प्र...

काठमाडौँ। प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता द...

काठमाडौँ। वडा नं १७ र वडा नं १ को ‘ए’ टोलीले छैटौँ कीर्तिपुर नगरव्यापी वडास्तरीय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । कीर्तिपुरमा भएको फाइनल खेलमा वडा नं १७ पुरुष र वडा नं १ महिलामा च्याम्पियन बने । कीर्तिपुर नगरपालिका र कीर्तिपुर बास्केटबल एकेडेमीद्वारा स...

काठमाडौंः नेपालमै पहिलो पटक राष्ट्रियस्तरको ‘नेसनल स्टन्ट ब्याटल २०१६’ हुने भएको छ । नेपाल कल्चरल एन्ड एड्भेन्चर इभेन्ट्स र नेपाल मोटरसाइकल फेडरेसन क्लबको संयुक्त आयोजनामा आगामी मंसिर पहिलो साता उक्त प्रतियोगिता हुने भएको हो । उक्त प्रतिस्पर्धामा समूहगततर्फ पाँच र ब्यक्ति...

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । गणेश थापाको लामो एकाधिकारपछि एन्फाले नयाँ नेतृत्व पाएको हो ।  सोमबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी कर्माछिरिङ शेर्पालाई पाँच मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन ।...

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले भारतको कोलकाता र मेदिनीपुरमा भएको मैत्रीपूर्ण क्रिकेटमा सहभागी भएको आफ्नो यु–१४ क्रिकेट टिमलाई सम्मान गरेको छ । उनीहरूलाई शनिबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलज...

काठमाडौंः पाटन उच्च अदालतले विवादमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनको लागि बाटो खोलिदिएको छ । निर्वाचन प्रक्रिया र एन्फा विधानविरुद्ध अदालतमा परेको रिटमा अदालतले अन्तरिक आदेश कायम राख्नु नपर्ने शुक्रबार निर्णय सुनाएको छ ।  एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्...