पोखरा । यस वर्षको १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगिताअन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले प...
काठमाडौं । नेपालले आयरल्याण्डमाथि आठ विकेटको शानदार जित हात पार्दै यू-१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा शनिबार भएको खेलमा चार अंक जोडन सफल हुँदै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । शनिबार नै भएको खेलमा भारतले न्यूजिल्याण्डलाई १२...
काठमाडौँ । बङ्गलादेशमा जारी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसोसिएट सदस्य राष्ट्र आयरल्यान्डको सामना गर्ने भएको छ । बङ्गलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा भोलि शनिबार नेपालले दोस्...
पोखरा । सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४ औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमी फाइनल खेलमा लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लबले रमपम झापा–११ लार्ई ४–० ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । मनाङ मस्र्याङ्दीका बोलावालेले आज...
काठमाडौं । बंगलादेशमा जारी १९ वर्षमुनीको वल्र्ड कप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध नेपालले सफलता हासिल गरेको छ । अहिले भर्खर सकिएको सम्पन्न खेलमा नेपालले न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै जितको सफल सुरुवात गरेको हो । न्यूजिल्याण्ड ४७.१ ओभरमा अलआउट हुँदै २०६ रन मात्रै ...
काठमाडौँ ।बंगलादेशमा जारी १९ वर्षमुनीको वल्र्ड कप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध नेपालले २३९ रनको चुनौती पेश गरेको छ। अहिले भर्खर सकिएको पहिले इनिंगको ५० ओभरको खेलमा नेपालले ७ विकेट गुमाएर २३८ रनको योगफल तयार गर्यो । सो योगफल तयार गर्न राजु रिजाल आफ्नो पहिलो खेलम...
काठमाडौं। बंगलादेशमा जारी १९ वर्षमुनीको वल्र्ड कप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध नेपालले अहिले व्याटिङ गरिरहेको छ। न्यूजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको हो। बंगलादेशस्थित चितागङ्गमा भइरहेको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको...
काठमाडौं । बङ्गलादेशमा सुरु हुन लागेको उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि भएको अभ्यास खेलमा नेपाल पराजित भएको छ । बङ्गलादेशको साभरस्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली टेस्ट राष्ट्र श्रीलङ्काको यु–१९ टो...
काठमाडौँ । बिगत २३ वर्ष लामो खडेरीपछि बंगबन्धु कपको उपाधि बोकेर फर्किएका खेलाडीहरुले उच्च मनोबल एवं सामूहिक भावनाका साथ खेलेका कारण उपाधि जित्न सम्भव भएको बताएका छन् । उपाधि जितेको खुशियालीमा नगर परिक्रमासहित दशरथ रंगशाला पुर्याइएका खेलाडीहरुले २३ वर्ष पछि अ...
काठमाडौँ। हिजो मात्रै बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीको स्वागतमा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा खेलाडीलाई स्वागत गर्न आफन्त, पूर्व खेलाडीसहित फुटबल प्रसंशकहरुको भीड लागेको छ । एयरपोर्टमा जम्मा भएका धेरैले राष्ट्रिय झण्डा ब...
काठमाडौं । नेपालको फुटबल इतिहासमा शुक्रबार ऐतिहासिक सावित हुन पुगेको छ । बंगलादेशको ढाकामा भएको बंगबन्दी गोल्डकपको उपाधी नेपाली फुटबल टिमले हाल पार्न सफल भएको छ । केही समयअघि नेपाली राष्ट्रिय फुटबलका महत्वपूर्ण खेलाडीहरु म्याच फिक्सिंमा संलग्न नरहेको तथ्य बाहिर...
काठमाडौं । नेपालले माल्दिभ्सविरुद्ध शानदार जित हासिल गर्दै बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ । नवयुग श्रेष्ठको हृयाट्रिकको मद्दतमा नेपालले माल्दिभ्सविरुद्ध ४ १ गोलअन्तरको शानदार जित हासिल गरेको हो । यस जितसँगै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।...
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच खेलकुदका माध्यमबाट पारस्परिक मैत्री प्रवद्र्धन गर्ने उद्देश्यले सार्क राष्ट्रस्तरीय बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) यही माघ २२ देखि फागुन ४ गतेसम्म भारतका उत्तरपूर्वी सहर गुहाटी र शिलङमा हुने भएको छ ।...
काठमाडौं । नेपालले बंगबन्धु गोल्डकप फुटबलमा आयोजक बंगलादेशसँग गोलरहित बारबरी खेल्दै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा शुक्रबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै आफ्ना सेमिफाइनल यात्रा सुनि...
काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रहरी क्लबको पुरुष तथा महिला फुटबल टोलीलाई एक वर्षका लागि रु २२ लाख प्रायोजन गरेको छ । टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक तथा केन्द्रीय खेलकुद समितिका अध्यक्ष उपेन्द्रक...
काठमाडौं । बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली बुधबार अफगानिस्तानसँग पराजित भएको छ । भारतको नयाँ दिल्लीमा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित भएको हो । यसअघि अफगानिस्तानसँग नै भएको प...
काठमाडौँ । बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै नेपालको सेमिफाइनलम...
काठमाडौं । बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्काको सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय स्टेडियममा बुधबार नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे नेपालले चिरपरिचित प्रतिद्वन्द्वी श्रीलङ्काको सामना ग...
काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीले पाँचौं पटक फिफा बालोन डि’ओर अवार्ड हात पारेका छन् । आइतबार राति स्वीट्जरल्याण्डको जुरिचमा फिफा बालोन डि’ओरको विजेता घोषणा गरिएको हो । प्रशिक्षक, पत्रकार र फुटबल अधिकारीको मतका अाधारमा वर्ष फुटबलर बन्ने ...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले शनिबार आयोजना गरेको दोस्रो ‘नेप्से कर्पोरेट बुल्स रेस’मा अनलाइन सेक्युरिटिजका प्रतिनिधि कुमार घिमिरे प्रथम भएका छन् । नेप्सेको कार्यालय भद्रकालीबाट सुरु भई सुन्धारा, न्युरोड, जमल, कान्तिपथ, केशर महल, दरबारमार्ग, रत्नपा...
मुना कार्की/काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले धादिङका रमेश सिलवालको अध्यक्षतामा नेपाल क्रिकेट सङ्घ (क्यान)को तदर्थ समिति गठन गरेको छ । क्रिकेट सङ्घको विषयलाई लिएर विवाद भइरहेका बेला परिषद्ले आज सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको ह...
काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)को विश्व बरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा झरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियताअनुसार चार स्थान तल झरेको नेपाल १९६ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १९२ औं स्थानमा रहँदा दक्षिण एसिया क्षेत्रको पुछारमा श्रील...
काठमाडौँ । बङ्गबन्धु गोल्ड कप खेल्न बङ्गलादेश प्रस्थान गर्न लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्...
स्पेनी ला लिगा क्लब रियल म्याड्रिडले सोमबार राति क्लबको नयाँ प्रशिक्षकका जिनेदिन जिदानलाई नियुक्त गरेको छ । यसअघि क्लबले प्रशिक्षक रहेका राफेल बेनिटेजलाई वर्खास्त गरेको थियो । बेनिटेजले यसै सिजनबाट मात्र क्लब सम्हालेका थिए । लिग उपाधिको होडमा रियलले कमजोर चुनौती पे...
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गलादेशको ढाकामा यही महिना (जनवरी)मा हुन लागेको बङ्गबन्धु गोल्ड कप खेल्ने नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । तेइस सदस्यीय टोलीमा तीन गोलकिपर, सात डिफेन्डर, नौ मिडफिल्डर र चार स्ट्राइकर छन् । गोलकिपरमा एलान न्यौपाने,...