लिङदेनले पूर्वमन्त्री निरञ्जन थापालाई सल्लाहकार समितिको अध्यक्ष बनाए

Advertisement

काठमाडौं । राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष पदमा निरञ्जन थापा (रुपन्देही)लाई मनोनयन गरेका छन् । 

पार्टीको केन्द्रिय सदस्य रहेका थापा पूर्वगृहमन्त्री हुन् । पार्टीको विधानबमोजिम थापालाई सल्लाहकार समितिको अध्यक्ष पदमा ल्याइएको सो पार्टीले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement