कांग्रेसले टिकट नदिएपछि बागी उठेका तण्डुकार ललितपुर–१ मा विजयी

Advertisement

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित भएका छन् । 

नेपाली कांग्रेससँग निकट उनलाई पार्टीले टिकट नदिएपछि वागी उठेका थिए । तण्डुकारले ६६१ मत ल्याएर निर्वाचित भएका हुन् । मतपरिणाम सार्वजनिक भएसँगै उनले विजय जुलुस निकालेका छन् । न्त्र उम्मेदवार बनेका थिए ।

Advertisement

Advertisement

Advertisement