व्यास नगरपालिकामा गोविन्दराजका छोरा गठवन्धनका उम्मेदवारभन्दा पाँचसय मतले अगाडि

Advertisement

तनहुँ । व्यास नगरपालिकामा पूर्वमन्त्री एवं पूर्व कांग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले सत्ता गठवनधनका साझा उम्मेदवारभन्दा पाँच सयले अग्रता लिएका छन् । 

कुल तीन हजार १७५ मत गन्दा जोशीले एक हजार ५९२ मत पाएका छन् भने । गठवन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार  ८२ मत मात्रै पाएका छन् । व्यासमा जोशी र एमालेबीच तालमेल रहेको छ । 

Advertisement

Advertisement

Advertisement