सिप्रदी ट्रेडिङले गर्यो एक्साइडको डिलर मिट कार्यक्रम

Advertisement

काठमाडौँ । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदीका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

Advertisement

उक्त कार्यक्रममा बिभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो । 

सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले भने, ‘हामी नेपाली बजारमा  निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरुले हामिलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो ।’
 

Advertisement

Advertisement