अफ्ताब आलमको नाम साँसदको उम्मेदवारका लागि सिफारिस

Advertisement

रौतहट । जेल जीवन बिताइरहेका रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम आगामी  ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट– २ बाट संसद्को उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् ।

विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा बस्दै आएका उनीमाथि जिउँदै मानिस इट्टाभट्टामा पोलेको गम्भीर आरोपसमेत लाग्दै आएको छ ।  

Advertisement

कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले आलमको नाम सिफारिस गरेको हो । उनीसँगै अन्जु झाको पनि नाम सिफारिसमा परेको छ । 

Advertisement

Advertisement