सिरुबारीमा एलआईसी नेपालका अभिकर्ताहरु सम्मानित

Advertisement

काठमाडौं । एलआईसी नेपालले नेपालकै पहिलो होमस्टे ‘सिरुबारी होमस्टे’मा आफ्ना अभिकर्ताहरुलाई तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रमको आयोजना एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले गरेका थिए । कार्यक्रममा गण्डकीका प्रमुख श्रीखण्ड श्रेष्ठ प्रमुख अतिथि थिए कम्पनीको पोखराका शाखा प्रमुख संजिव खनाल, लेखनाथ शाखा प्रबन्धक सुरज भट्ट पनि उपस्थित थिए ।

Advertisement

Advertisement

Advertisement