भक्तपुर– १ मा महेश बस्नेतको विरासत दुर्लभ थापाले भत्काउने संकेत

Advertisement

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर– २ को जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले नेकपा एमालेका महेश बस्नेतको विराशत भत्काउने संकेत देखिएको छ । 

सोमबार १० हजार ४३६ मतगणना हुँदा क्षेत्रीले चार हजार ११९ मतसहित अग्रता लिएका छन् भने यसअघि सोही क्षेत्रबाट साँसद रहेका एमालेका महेश बस्नेतले तीन हजार ६८४ मत पाएका छन् । 

Advertisement

भक्तपुर– १ मा नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगरले ८६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ७३५ मत पाएका छन् । 

Advertisement

Advertisement