प्रकाशमानलाई रवीन्द्रले उछिने

Advertisement

काठमाडौं । राजधानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवन्द्रि मिश्रले उछिनेका छन् । 

मिश्र दुई हजार ४१७ मतसहित अग्रता कायम गरेका छन् । दोस्रोमा रहेका सिंहले दुई हजार ३०२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका किरण पौडेलको एक हजार ४४० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले एक हजार ३६५ मत र नेपाल सुशासन पार्टीका रमेश खरेलले १३५ मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement