नवलपरासी– १ मा त्रिपाठीभन्दा विनोद चौधरी अगाडि

Advertisement

काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ को जारी मतगणनामा सत्ताधारी गठवनधनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता लिएका छन् । कुल एक हजार आठ सय मत गणना हुँदा चौधरीले आठ सय मत पाएका छन् । 

उनका प्रमुख प्रतिस्पर्धी जनता प्रगतीशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले पाँच सय मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले दुई सय, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजराज ढकालले ११६ पाएका छन् ।

Advertisement

चौधरी उद्योगपति पनि हुन् । 

Advertisement

Advertisement