काभ्रे– २ मा एमालेका गोकुल बास्कोटा पछि परे, स्वतन्त्र पार्टीको पनि राम्रै मत

Advertisement

काठमाडौं । काभ्रे–२ मा नेपाली कांग्रेसका शिव हुमागाईंले अग्रता कायम राख्दा नेकपा एमालेका गोकुल बास्कोटा पछि परेका छन् । 

हुमागाईंले चार हजार ११५ मत पाउँदा बास्कोटाले दुई हजार ८५३ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९  मत पाएका छन् । 

Advertisement

यसअघि यो क्षेत्रमा कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै बास्कोटा विजयी भएका थिए । 

Advertisement

Advertisement