माओवादीका देव गुरुङलाई हराउँदै एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

Advertisement

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनी सत्ताधारी गठवन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई तीन हजार १८८ मतान्तरले हराउँदै विजयी भएका हुन् । 

पृथ्वीसुब्बाले ३४ हजार ९६९ पाउँदा देव गुरुङले ३१ हजार ७८१ मत पाए । 

Advertisement

Advertisement

Advertisement