आफ्नो पकड क्षेत्रमा भारी मतान्तरले माओवादीका जनार्दन शर्मा विजयी

Advertisement

काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्र जनार्दन शर्मा विजयी भएका छन् । सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत रहेका उनी अहिले अर्थमन्त्रीसमेत छन् । 

शर्माले ३९ हजार ५४९ मत पाउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाए । रुकुम माओवादीको पकड क्षेत्रमा पर्दछ । 

Advertisement

Advertisement

Advertisement