बुढानीलकण्ठको घर मर्मत गर्न लागेका देउवा बालुवाटार छोडेर भाडाको घरमा सरे

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास छोडेर भाडाको घरमा सरेका छन् ।

अविश्वसनीय ढंगबाट सत्ता साभेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिल्न गई प्रधानमन्त्री भएपछि पदमुक्त भएका देउवा भाडाको घरमा सर्न बाध्य भएका हुन् । 

Advertisement

उनले बुढानीलकण्ठमा आसिसान महल भए पनि उक्त महल हाल मर्मतको क्रममा रहेकाले केही समयका लागि डेरामा बसेका हुन् । भाडाको घर पार्किङ सुविधासहितको छ । 

Advertisement

Advertisement