गणतन्त्रवादी र राजसंस्था पक्षधरको साझा न्यूनतम् कार्यक्रम यस्तो आयो (पूर्णपाठसहित)

Advertisement

काठमाडौं । सरकार संचालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सत्तारुढ दलहरुको साझा न्यूनतम कार्यक्रम तयार गरी शनिबार संयन्त्रका संयोजक केपी ओलीलाई बुझाएकोमा सोमबार आज सोमबार ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । 

गणतन्त्रवादी र राजसंस्था पक्षधरहरु सम्मिलित सत्तारुढ गठवन्धनको न्यूनतम कार्यक्रममा सरकारले नागरिकहरुलाई सेवा सुविधा दिने, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउने, सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका कुराहरु छन् । 

Advertisement

न्यूनतम साझा कार्यक्रमलाई नै सरकारले आफ्नो मूल नीति मानेर काम अघि बढाउने प्रधानमन्त्री दाहालले बताएका छन् । यस्तो छ कार्यक्रमः 

Advertisement

Advertisement