विगतका आरोपप्रत्यारोपमा उत्रिँदै आएका बालेन शाह र हर्क साम्पाङबीच मिलन

Advertisement

काठमाडौं । विगतमा एकले अर्कोको कटू आलोचना गर्दै आएका काठमाडौं महानगरपालिकाका बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच मिलन भएको छ । 

हर्क साम्पाङ राजधानी काठमाडौं आएको मौका छोपेर उनीहरुले भेटघाट गर्नुका साथै दुःखसुःख साटासाट गरे र फोटो खिचाए ।  

Advertisement

साम्पाङ आफ्नो पालिकाको काम लिएर सोमबार काठमाडौं आएका हुन् । पछिल्लो समयमा उनीहरुले सामाजिक सञ्जालमा एकले अर्कोको बचाउ गर्ने गरेका छन् । 

Advertisement

Advertisement