महानगरको कुनै पनि गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिबाट महानगरको कुनै पनि गाडी रोकेमा सिंहदरबारमा आलो लगाइदिने चेतावनी दिएका छन् । 

सामाजिक सञ्जालमा शनिबार बेलुकी अबेर लेख्दै उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘चोर’को संज्ञा पनि दिएका छन् । बालेनले लेखेका छन्, ‘आजको लागि केही भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने । सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ 

Advertisement

Advertisement

Advertisement