राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकर प्रसादले लिए सपथ

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिउका छन् ।  

सदस्य प्रसादले उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।  

Advertisement

Advertisement

Advertisement