सुनको मूल्य ४ सय बढ्यो, चाँदी पनि २० रुपियाँ महंगियो

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपियाामा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement