राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । उनी आज (सोमबार)देखि लागू हुनेगरी प्रवक्ता नियुक्त भएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका पौडेलले अर्थशास्त्रमा एफफिल र व्यवस्थापनमा स्नाकोत्तर गरेका छन् । उनी अहिले राष्ट्र बैंकको सुपरिवेक्षण विभाग प्रमुख छन् । 

Advertisement

यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट थिए । 
 

Advertisement