Advertisement

काठमाडौं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ ।  काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जी...

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनमा ८२ अर्ब ४३ करोड १३ लाख रुपियाँ लगानी गरेको देखिएको छ । राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक बर्ष २०८०–८१ सम्मको तथ्यांकले यस्तो देखाएको हो ।  गत आवमा राष्ट्र बैंकले सुनतर्फको लगानी २५.३ प्रतिशतले बढाएको पनि देखिन्छ । अघि...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभागीय प्रमुखहरुसँग छलफल गरेका छन् ।  बुधबार मन्त्रालयमा पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा बताए । उनले...

काठमाडौं । नाडा अटोशो २०२४ मा बिक्री सुरु गरिएको टाटा पन्च इभिको शुरुवात उत्साहजनक देखिएको छ ।  बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरी १००+ बुकिङ्ग भएको कम्पनीले जनाएको छ । कम्पनीले केही दिन अघिबाट टाटा पन्च इभीको प्रि–बुकिङ्ग सुरु गरिसकेको थियो । ...

काठमाडौं । यतिबेला काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा गाडीहरुको प्रदर्शनी नाडा अटो शो २०२४ चलिरहेको छ ।  हरेक बर्ष आयोजना हुँदै आएको यो मेला अर्थात् ‘नाडा अटो शो’ को यो बर्ष मंगलबारदेखि सुरु भएको थिय...

काठमाडौं । यो साता दुई दिन उच्च अंकले घटेको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । आइतबार र मंगलबार गरी करिब २ सय अंक तल झरेको बजार आज भने ३.८० अंक उचालिएको हो ।   आज नेप्से उचालिए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ ।  नेपाल स्टक ...

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिए ।  सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्र...

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजश्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित र...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।  बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गौरा पर्वमा टुँडिखेल...

काठमाडौँ । जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु रु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ ।  अर्थ मन्त्रालयमा आज सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्र...

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव वृद्धि गरी दुई हजार अमेरिकी डलर कायम गर्ने निर्णय एन्फा कार्यसमिति बैठकले गरेको छ ।  अध्यक्ष पञ्कज नेम्वाङले कर्मचारीको सेवा सुविधाबारे एजेण्डा राख्दै महसचिवको तलव दुई हजार अमेरिकी डलर अर्थ...

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ ।  पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न क...

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले मध्यपूर्वमा हालको बढ्दो तनावले यस क्षेत्रलाई सम्भावित क्षेत्रीय युद्धको जोखिममा पारेको बताएका छन् ।  सिसीले बुल्गेरियाका राष्ट्रपति रुमेन राडेभसँगको टेलिफोन वार्ताको क्रममा उक्त टिप्पणी गर्नुभएको हो । टेलिफो...

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (लि.)–एलआईसी नेपालद्वारा ‘जीवन उत्सव बीमा’ योजना सार्वजनिक गरिएको छ ।    बीमाङ्कको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने, नियमित आर्जित बोनसको सा...

–शम्भु दाहाल गाडी उत्पादन र बिक्री गर्ने हरेक कम्पनीमा व्यावसायिक संस्कार (कर्पोरेट कल्चर) हुनुपर्छ । त्यो संस्कार भयो भने नै कम्पनी सफल र दिगो हुन्छ । उसप्रति, उसको ब्राण्ड र सेवाप्रति जनताको विश्वास पनि हुन्छ । जनताको विश्वास बढ्दै गएपछि उसले नाफा पनि बढाउँदै जान स...

–राजनबाबु श्रेष्ठ पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) खरीद गर्ने मानिसमा आत्मविश्वास बढिरहेको छ । केही वर्षअघिसम्म ईभी ‘अप्सन’का रुपमा मात्र थियो भने अहिले ग्राहकले यसलाई ‘फस्ट कार’को रुपमा राख्न थालेका छन् । कुनै पनि कुरा व्यवहारमा अप...

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस  ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ...

–आकाश गोल्छा अटोमोबाइल क्षेत्रमा नीतिगत समस्या धेरै छन् । यस्तो समस्या भन्सार नाकादेखि नेपाल राष्ट्र बैंकसम्म छ । वातावरणीय मापदण्डलाई लिएर लागू गर्न खोजिएको अव्यावहारिक नीतिमा पनि समस्या छ । मूल समस्या भनेको यहाँ अचानक जे पनि भइदिन्छ । जस्तो नीति निर्देशन पनि आइद...

काठमाडौं । माछापुच्छ्रे बैंकले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ ।  तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ...

–निराकार श्रेष्ठ प्रबन्ध निर्देशक, लक्ष्मी ग्रुप हुण्डाईको एसेम्ब्लिङ प्यान्ट (पार्टपुर्जा संयोजन गर्ने कारखाना) लगाउने हाम्रो सोच पुरानो हो । हामीले सन् २००८ मा यस कम्पनीको डिलरसिप लिएका हौं । त्यसपछि बेला बेलामा डिलर सम्मेलन र अरु कार्यक्रममा कोरिया जाँदा अन्य देशमा...

काठमाडौं । बु्धबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ५३ हजार १०० रुपियाँमा कारोबार भइरहेको छ । आज मूल्य बढेसँगै सुनको मूल्य...

–चाँदनी श्रेष्ठ रिटेल बैंकिङ प्रमुख, नबिल बैंक मानिसहरुको जीवनशैलीमा आएको परिवर्तनसँगै नेपालमासवारी साधनको प्रयोग पनि बढ्दै गएको छ । विगतमा बिलासिताको वस्तुको रुपमा हेरिने सवारी साधन अहिले अत्यावश्यक जस्तै भइसकेको छ । अटोमोवाइल क्षेत्रमा नयाँ नयाँ प्रविधि र...

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको बुक क्लोज मिति तय भएको छ । गत आर्थिक वर्षका लागि घोषित लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गर्ने कुमारी क्यापिटलले जनाएको छ । भदौ १८ गतेसम्म कायम रहेका&...

काठमाडौँ । कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि त्यस्तै सुस्त ...