Advertisement

पुनम सिंह दुईपांग्रे र चारपांग्रेको बजार प्रवृत्ति पूर्णरुपमा फरक छ । चारपांग्रेमा विद्युतीय गाडी (ईभी)का कारण आइस इन्जिनका गाडीलाई निकै असहज अवस्था बनिसकेको छ । हरेक दिनजसो ‘अपग्रेडेड फिचर’ र फरक ‘मोडल’का नयाँ ईभी आइरहेका छन् । नयाँ प्रवि...

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । प्यासिफिक ट्रा...

शाहिल श्रेष्ठलाई हिजोआज बिहानदेखि साँझसम्म भ्याई–नभ्याई छ । बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठलाई गाडी बेच्ने रणनीति बनाउनेदेखि १४ वटा शोरूम, १२ वटा वर्कशप, ३३ चार्जिङ पोइन्ट र ६२ जना कर्मचारी परिचालन र व्...

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित स्किमले बुकक्लोज मिति तोकेको हो ।  क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले...

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको छ । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र बि...

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले शेयरबापतको रकम भुक्तानी गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयधनीले कम्पनी स्थापना हुँदा चुक्ता गर्न नसकेको शेयरबापतको रकम तिर्न भनेको हो ।  कम्पनीका अनुसार रकम ३० दिनभित्र ग्लोबल आईएमईमा रहेको कम्पनीको खाताम...

काठमाडौं । नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्याबारे छलफल हुने भएको छ ।  संघीय संसद्अन्तर्गत आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा वायु सेवा निगमको जहाजमा देखिएका समस्याबारे छलफल हुने बुझिएको छ ।  बैठक समितिको सभाकक्ष, ...

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  यो शेयर जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले किन्न पाउनेछन् । बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखे...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज भिन्डी, करेला, च्याउलगायतको मूल्य बढेको छ ।  आजका लागि भिन्डीको भाउ ४५ रुपियाँ किलो तोकिएको छ । हिजो भने ३५ रुपियाँमा बिक्री भएको थियो । किलोमा १० रुपियाँले बढेको छ ।  त्यसैगरी अघिल्लो प्रतिकिलो ५५...

काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन् । गत आर्थिक वर्षका लागि इकाईधनीले करसहित ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका कुमारी इक्व...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापकको बिक्री खुलाएको हो ।  यो शेयर हाललाई कम्पनीका विद्यमान शेयरधनीले मात्रै किन्न पाउनेछन् ।&nbs...

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको जिएसएम लाइसेन्सको २० वर्षे अवधि यही शनिबार (भदौ १५) मा सकिँदैछ । एनसेलको लाइसेन्स नवीकरणको विषय पेचिलो बन्दै गएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई अनुमति नवीकरणका लागि २० अर्ब रुपियाँ बुझा...

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् ।  नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले बुधबार बाह्रबिसेमा आ...

काठमाडौं । आज २०८१ भदौ १३, अगस्ट २९, २०२४ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको घटेको छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०३ ...

काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १३ गते बिहीबार, भाद्र कृष्णपक्षको एकादशी तिथि । आज स्मार्तहरुको एकादशी व्रत रहेको छ ।  मेष धर्म अध्यात्मप्रति निकै मन जाने छ । आँटिलो व्यक्तित्व हुने छ । प्राकृतिक कुराहरुप्रति आकर्षित हुने र त्यसबाट आनन्द लाग्...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको दावी गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा उनले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगे पनि राज्यको काबु भन्दा बाहिर नभएको बताएका हुन् ।  वैदेशिक ऋण लिने र ऋण लिएको रकमलाई खर्च गर्द...

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक विकासका लागि सम्भावनाका सबै ढोका खुला गरिनुपर्नेमा जोड दिएका छन् ।  संसदीय विटसँग सम्बन्धित पत्रकारसँगको भेटमा आज उनले  मुलुकको आर्थिक विकास र समृ...

काठमाडौं । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चारवटा जहाजमध्ये तीन वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । निगमका जहाज ग्राउण्डेड हुँदा विदेशी एयरलाइन्सहरुले मनलाग्दी ...

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । चेम्बरले आज गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवम् सफल उद्र्जा उद्यमी पन्तलाई सभापतिमा चयन गरिएको हो । समितिको  उपसभापतिमा सुसन कर्मचार्य र ...

काठमाडौं । कुमारी बैंक र र्याडिसन होटल (लाजिम्पाट, काठमाडौं) बीच डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटका...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मनसुनको समयमा देखिने हैजाको कारण हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताएका छन् ।  प्रतिनिधि सभा बैठकमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले हैजा महामारीका कारण निम्ति...

काठमाडौँ । अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत लैङ्गिक र मानव विकासका परिणामहरू वृद्धि...

काठमाडौँ । बंगलादेश बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासंघ) यु-२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो ।  ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयको ...

काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ ।  भिजा को-ब्राण्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् भने यस कार्डको प्रयोग गरे...