काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सावजनिक निष्काशन (एफपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । स्वीकृति पाएसँगै लघुवित्तलाई प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन...
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ थिङको कार्यकाल ४ वर्षको हुनेछ...
काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि अवतरण गरेको हो । समस्या देखिएपछि अवतरण ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको १ खर्ब रुपियाँ खिच्ने भएको छ । राष्ट्र बैंकले १३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागेको हो ।उक्त रकमको बोलकबोल आज (कात्तिक १) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था...
काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गराएको छ । कम्पनीको असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारणसभाले पारित गरेको करसहित १०.७३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिएको हो । कम्पनीले उ...
काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले १४औं वार्षिक साधारणसभा बोलाएको छ । सभा कात्त...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा घिउसिमी र हरियो धनियाको भाउ बढेको छ । आज घिउसिमी ११० रुपियाँले बढेर प्रतिकिलो २३५ रुपियाँ कायम भएको छ । हिजो १२५ मा किनबेच भएको थियो । त्यस्तै, हिजो १७६ रुपियाँमा कारोबार भएको हरियो धनियाँ आज ए...
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १) अन्तिम दिन हो । साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ यस कम्पनीले शुक्रबार (कात्तिक २ गते) बुक क्लोज गर्दैछ । सभा भने कात्तिक ११ गते बस्नेछ । आजसम्म कायम शेयरधनी मात्रै लाभांश पाउन ...
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । प्रस्तावित लाभांश पारित गर्न संस्थाले २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । असोज ३० मा बसेको कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा यही कात्तिक ३० गते लिसरा रिसेप्सन्स, भवगतीबहाल, नक्सा...
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ९ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । यसअघि बैंकले विद्यमान शेयरधनीले ख...
काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।&n...
काठमाडौं । आज २०८१ कात्तिक १, अक्टोबर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङलगायतको भाउ घटेको छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.१० रुपियाँ र ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल कार्तिक महिनाको १ गते बिहीबार, आश्विन शुक्लपक्षको पूर्णिमा तिथि । आज पूर्णिमा व्रत तथा आकाशदीप दान आरम्भ । मेष अकस्मात नयाँ सम्बन्ध विस्तार हुने छ, यसले विश्वासिलो वातावरण विकास गर्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्...
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मधेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशि...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परि...
काठमाडौं । तीव्र आर्थिक संकटबाट विस्तारै लय समाउदै गरेको श्रीलंकाले पछिल्लो ९ महिनमा ४.८ बिलियन अर्थात् ४ अर्ब ८४ करोड अमेरिकी डलर बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्र्याएको छ । देशको केन्द्रीय बैंक, बैंक अफ सिलोनले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०२४ को ज...
काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण तथा प्रविधिमा निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको जनाइएको छ । नाग...
काठमाडौं । सरकारले बढ्दो व्यापार घाटा कम गर्ने, निर्यात बढाउने र विदेशी मुद्रा भित्राउने उद्देश्यले मूल्य अभिवृद्धि गर्ने निर्यातमूलक उद्योगहरुका लागि अनुदानको घोषणा गरेको आज (बुधबार) ठिक दुई बर्ष पूरा भएको छ । तर यो दुई बर्षमा कार्यान्वयन भने शुन्य छ । बार्षिक ...
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेड, काठमाडौंको आज सम्पन्न आव २०८०।०८१ को बार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको बार्...
काठमाडौं । कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारणसभा आज लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि...
काठमाडौँ । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६०...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर पर...
काठमाडौं । अब यातायात व्यवसायीले भारतमा लगेर बस र मिनिबसको बडी निर्माण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र संसोधन गर्दै यस्तो प्रयोजनका लागि १५ लाख भारुसम्मको सटही सुविधा दिने व्यवस्था गरेको छ । योसँगै अब व्यवसायीहरुले भारतमा गए...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा दुुई देशबीचको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भ...
काठमाडौं । सिटिजन्स बैंक र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेय...