Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर पर...

काठमाडौं । अब यातायात व्यवसायीले भारतमा लगेर बस र मिनिबसको बडी निर्माण गर्न पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र संसोधन गर्दै यस्तो प्रयोजनका लागि १५ लाख भारुसम्मको सटही सुविधा दिने व्यवस्था गरेको छ । योसँगै अब व्यवसायीहरुले भारतमा गए...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।   भेटका अवसरमा दुुई देशबीचको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भ...

काठमाडौं । सिटिजन्स बैंक र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेय...

काठमाडौं ।  अब होटलहरुले एक ग्राहक (पर्यटक) लाई एक हजार डलर सम्मको विदेशी मुद्रा सटही सुविधा दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन संसोधन गर्दै होटलबाट एक हजार डलरसम्मको मुद्रा सटही सुविधा दिने व्यवस्था गरेको हो ।  &lsquo...

काठमाडौं । आजपनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । अघिल्लो दिन ३० अंकले बढेर झण्डै २७ सयको विन्दुमा पुगेको नेप्से सूचक आज थप ४३.२२ अंकले बढ्दै २७४२.८८ विन्दुमा उक्लिएको हो ।  उसो त आज कारोबार रकमका समेत वृद्धि हुँदै ५ अर्ब ६६ करोड रुपिय...

एजेन्सी । नयाँ आविष्कारमा चीनले तीब्रता दिएको छ । बुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको हो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५...

काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने दावी गरेका छन् । बुधबार बिहान एनएनबीसँगको कुराकानीमा उनले आफूले मात्र नभई धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरे । ...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन् ।  प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुन...

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै...

बागलुङ । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् ।  अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकक...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ३१ करोड रुपियाँ निक्षेपको रुपमा बैंकमा राख्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदर सहित प्रस्ताव गर्ने आह्वान गरेको हो ।  जार...

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।  बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको  ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक आयात भूक्तानी, विविध यात्रा, भ्रमण तथा औषधि उपचारका लागि विदेशी मुद्रा सटहीको सुविधा बढाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०८० मा संशोधन/परिमार्जन/थप गर्दै केन्द्रीय बैंकले विदेश औषधि उप...

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच आरोहीको शव धौलागिरि आधार शिविर ल्याइएको छ ।  मौसमले साथ दिए आजै नै काठमाडौं ल्याइने आइएम ट्रेकिङ एण्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक फुनुरु शेर्पाले जानकारी दिए । उक्त कम्पनीमार्फत रुसका १४ पुरु...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपियाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । दश लाख रकम भित्र एक लाख रुपियाँ बराबरको किसान क्रेडिट कार्ड समे...

काठमाडौं । मुलुकको वर्तमान अर्थचित्र, आयात र निर्यातको असन्तुलतका बाबजुद बढ्दो रेमिट्यान्सको परिणामले शोधनान्तर स्थिति (बीओपी) बचतमा नै रहेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबै खर्च (अन्तर्राष्ट्रिय भूक्तानी) कटाएर शोधनान्तर स्थिति कूल एक खर्ब १ अर्ब ७७ करोड ...

काठमाडौं । नेपालमा पहिलो पटक वि.स. १९६८ मा विद्युत् उत्पादन सुरु गरिएको थियो । एक सय १३ बर्षअघि काठमाडौं उपत्यकादेखि करिब १२ किलोमिटर दक्षिण पश्चिम कोणमा रहेको फर्पिङमा पाँच सय किलोवाटको फर्पिङ जलविद्युत परियोजना निर्माण गरिएको थियो ।  १९६४–६५ ...

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त कुँवरले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्याउने व्यक्तिलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । मंगलबार ६९औं प्रहरी दिवस २०८१ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष ...

काठमाडौं । देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्खया १९ हजार पाँच ९९ पुगेको छ ।  डेंगी सङ्क्रमण मुलुकका ...

वीरगञ्ज । सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका ...

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । बुधबार प्रतितोला १३ सय रुपियाँले मूल्य बढ्दै छापावाला सुनको मूल्य १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।  दशैं विदामा करिब एक साता बन्द भएर हिजो मंगलबार म...

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीलाई बोर्डले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरू प्रकाशन गर्न स्वीकृति दिएको कम्प...

काठमाडौ । असोज १० देखि १२ गतेसम्म भएको अविर भारी बर्षाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिमा दुई निर्जीवन बीमा कम्पनीले ७८ लाख ६५ हजार ३५७ रुपियाँ दावी भुक्तानी दिइसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त असोज २२ गतेसम्मको अद्यावधिक तथ्यांकले यस्तो देखाएको ...

काठमाडौं । न्यू इनर्जी भेहिकल (एनईभी) मा तीब्र छलाङ्ग मारेको चीनमा विद्युतीय सवारी बीवाईडी पहिलो नम्बर बन्न सफल भएको छ । एकैमहिना एक लाख ३३ हजार युनिट बढी सवारी साधन बिक्री गर्दै बीवाईडी चिनियाँ अटोमोबाइल इन्ड्रस्ट्रीको पहिलो ब्राण्ड बन्न सफल भएको हो ।  चाइना ...