काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दशैं, तिहारको बडा अफर” योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत एकजना भा...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लू–बृद्धि मोटर्स प्रालिबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी(रातो प्लेट) को नाम्मी र शेरेस ईभी गाडीका ल...
काठमाडौं । केही दिन यता घटिरहेको सुनचाँदीको मूल्य आज बुधबार भने बढेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै ...
काठमाडौं । गएको सेप्टेम्बर महिनामा मात्र नेपालमा झण्डै एक लाख विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार यस महिना कूल ९६ हजार ३०५ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् । योसँगै सन् २०२४ को ९ महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ८ लाख १...
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले यूएसएड ट्रेड एण्ड कम्पेटिभ्निसको सहकार्यमा पर्यटन व्यवसायीहरुका लागि डिजिटल मार्केटिङ अन्तर्गत सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) तालिम सम्पन्न गरेको छ । नाट्टा कार्यसमिति सदस्य एवम् तालिम संयोज...
काठमाडौँ । बाढीपहिरोका कारण अलपत्र एकसय ६३ विदेशी पर्यटकको उद्धार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्रा...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले...
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा आज काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ शुरु भएको छ । उक्त कार्यक्रम आज बिहान १० बजेदेखि साँझ ०५ बजे सम्म आयोजना हुने आयोजकले जानकारी दिए...
काठमाडौं । चालु आर्थिक वर्ष अर्थात् सन् २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२४ मा ३.९ प्रतिशत हाराहारी रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२५ को अन्तसम्ममा १.२ प्रतिशतले वृद्धि हुने प्रक्षपण विश्व बैंकले गरेको हो । ...
काठमाडौ । एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानीयहरुले निःशुल्क स्वास्थ्य परामर्श ...
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले दशैँको मुखैमा आधा खर्ब तरलता तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा थुप्रियको तरलताको उचित व्यवस्थापन हुन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत बुधबार ५० अर्ब रुपैया...
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १५ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १३.३० प्...
काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले आवश्यक...
काठमाडौं । कुमारी बैंकको २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक शेयर लिलामी भर्ने आज (असोज १६ गते) अन्तिम दिन हो । यस शेयरमा संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै...
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ । सभा अर्पण ब्याङ्क्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र करसहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत...
काठमाडौं । लामो समयको तनाबपछि इरानले एक साथ इजरायलमाथि भारी मात्रामा क्षेप्यास्त्र (मिसायल)को बर्षा गरेको छ । इरानले सयौको संख्या गरेका मिसायलमध्ये केही इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरे पनि केही भने रोक्न असफल भएको थियो । तेलअभिवस्थित सैन्य अड्डाहर...
काठमाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव राखेर साधारणसभा आह्वान गरेको छ । सभा, कात्तिक ७ गते बुधबार कम्पनीको रजिस्टर्ड कार्यालय, नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।&...
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको कुल ११ लाख ३ हजार ४०५ कित्ता शेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता न्यूनतम २५० रुपियाँ तोकिएको यो शेयर संस्थापक शेयरधनी, अन्य ...
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा र बुक क्लोजको मिति हाललाई स्थगित भएको छ । नियामक निकाय विद्युत नियमन आयोगले कम्पनीले घोषणा गरेको लाभांशमा पुनरवलोकन गर्नुपर्ने बताएकाले हाललाई वार्षिक साधारण सभा लगायतका प्रक्रिया स्थगित भएका हुन् । कम्पनी...
काठमाडौं । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्याे । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा ...
काठमाडौं । बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् भने अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहा...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरिलोको भाउ बढेको छ भने गोलभेंडा र ब्रोकाउली सस्तो भएको छ । आज कुरिलो प्रतिकिलो १५० रुपियाँले महँगो भएको छ । यसदिन ६५० रुपियाँ तोकिएको कुरिलो हिजो भने ५५० मा बिक्री भएको थियो । त्यस्तै, ठूलो गोलभेंडा १...
काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले करिब २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले वित्तीय योजनाअनुसार आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको १ लाख ९८ हजार ५४७ कित्ता शेयर दोस्रो बजारमा बिक्री गर्न लागेको हो । यो शेयर सर्वस...
काठमाडौं । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । तरकारी नष्ट भयो । सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । था...
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबारको खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्यो ...