Advertisement

काठमाडौं । आज २०८१ असोज १६, अक्टोबर २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार पछिल्ला केही दिनयता अमेरिकी डलरको मूल्य बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.८२ रुपियाँ र बिक्री मूल्य १३४.४२ रुपियाँ रह...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको १६ गते बुधबार, आश्विन कृष्णपक्षको अमावश्या तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत अमावश्याश्राद्ध रहेको छ । आज पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति रहेको छ ।  मेष भाग्य साथ कमजोर छ । थालिएका कार्यहरु पूरा ...

काठमाडौं । नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले तत्काल देशमा प्राकृतिक संकटकाल घोषणा गर्नुपर्ने माग गरेका छन्् ।  मंगलबार रिपोर्टर्स क्लबमा उनले भारी बर्षासँगै आएको बाढी पहिरोको समस्यालाई दृष्टिगत गरी संकटकालको घोषणाको आवश्य...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्थामा कडाइ गर्दैै नयाँ निर्देशन जारी गरेको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएक...

पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । बाग्लुङका जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । लामो समयदेखि फरार रहे...

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक लघुवित्त र एक बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।  यसैक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५५० कायम गरिएको छ । यसअ...

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन (जडान) गर्ने तथा रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर घोषणा गरेको छ । यस योजनाअन्तर्गत दुई सय र तीन सय एमबीपीएसका बार्षिक प्याकेजमा थप थप तीन महिना बोनसको सुविधा उपलब्ध हुनेछ । यस अफरले ग्राहकहरुको ल...

काठमाडौं । दशैँको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’को आयोजना गर्ने भएको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । असोज १५ देखि २० गत...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने दावी गरेका छन् ।  उनले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फै...

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको  ज्ञान र क्षमता विकास गर्ने उद्देश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  ‘म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप’ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रम...

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी  रु दुई करोड  गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।  प्रधानमन्त्र...

काठमाडौं । देशवासीले प्राकृतिक विपत्तिको सामना गरिरहेको र सडक सञ्जाल टुटेको अवस्थामा वायु सेवा सञ्चालकहरुले हवाई भाडा मनपरी ढंगले बृद्धि गरेकोमा पर्यटन मन्त्री बद्रि पाण्डेको ध्यानाकर्षण गराइएको छ ।  नेकपा एकीकृत समाजवादी निकट विधार्थी संगठन अनेरास्ववियूले आज...

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा हुने भनिएको एकदिने ‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ असोज १६ गते हुने भएको छ ।  अबिरल वर्षापछिको प्राकृतिक विपत्तिका कारण उक्त...

काठमाडौं ।  बर्षाका कारण आएको बाढी पहिरोले राजमार्गहरु अवरुद्ध भएपछि यातायात व्यवसायीहरुले दशैं लक्षित अग्रिम टिकट बुकिङ स्थगित गरेका छन् ।  यातायात व्यवस्था बिभाग र यातायात व्यवसायीहरुको सहमतितीअनुसार गत शनिबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट...

काठमाडौं । निजी हवाई सेवा कम्पनी सिम्रिक एयरले बाढी पहिरोमा परी बिचल्लिमा परेका २०० भन्दा बढी पीडितहरुको उद्धार गरेको जनाएको छ । गत बिहिवारदेखि शनिबार बेलुकासम्म परेको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा अलपत्र परेका पीडितहरुलाई एयरले तीनवटा हेलिकप्टर प्रयोग गरे...

काठमाडौं । शेयर बजार उच्च अंकले बढेर पुनः २६ सय अंक पार गरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११४.७० अंकले बढेको हो । ४.५७ प्रतिशतले बजार बढ्दा नेप्से २६२३.५६ अंकमा उक्लिएको छ । बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ ...

काठमाडौं । दशैंतिहार तथा छठ जस्ता मुख्य ठूला चाडपर्वले छ्याप्पै छोपिसकेको छ । नौरथा शुरुवातदेखिको दिन गन्तीले पर्सि बिहीबार अर्थात असोज १७ गतेदेखि औपचारिक रुपमा दशैं शुभारम्भ हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको तिथि अनुसार यो वर्षको दशैंको पहिलो दिन घटस्था...

काठमाडौं । चालिस मेगावाट विद्युत् बिक्री सम्झौताको पूर्व सन्ध्यामा नेपाल र बंगलादेशको संयुक्त ऊर्जा बैठक राजधानी काठमाडौंमा सुरु भएको छ ।  नेपाल र बंगलादेशबीच ऊर्जा विकासमा सहकार्य गर्ने गरि सन् २०१८ मा ऊर्जा सचिव र सह सचिव स्तरीय कमिटी बनेको थियो । त्यसक...

काठमाडौं । पछिल्लो बर्षाका कारण आएको काठमाडौं–धुलीखेल–सिन्धुली–बर्दिबास अर्थात् बीपी राजमार्गको झण्डै २१ सय मिटर सडक खण्ड बगाएको छ ।  सडक बिभाग र नेपाली प्रहरीको पछिल्लो अद्यावधिक तथ्यांकले रोशी देखि नेपालथोकसम्मका बिभिन्न ठाउँमा गरेर स...

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ ।  केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब...

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ ।  समितिको अध्यक्षमा रामेन्द्र रायमाझी, उपाध्यक्षमा नारायण जोशी, महासचिवमा निर्मल भट्टराई र कोषाध्यक्षमा शिभान्त राज पाण्डे चयन भएका छन् ।  त्यसैगरी सदस्यहरुमा सन्दिप कार्की, लेखनाथ पो...

काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टा...

काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दशैंको मुखमा यात्रा कष्टकर बनेको छ ।  दशैंका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने ह...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसंग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ ।  गत बिहीबारदेखि परेको अबिरल बर्षाका कारण काठमाडौं लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको छ ।...