Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न बैंक खोजेको छ ।  बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम र अक्षय कोषको रकमलाई मुद्दती खातामा लगानी गर्न ‘क’ वर्गका बैंक खोजेको हो ।  बोर्डको उक्त रकम लिन चाहने बैंकहरूले आफूले दिन ...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वितरण गरेको बोनसमा लाग्ने कर शेयरधनीले नै तिर्नुपर्ने भएको छ ।  लघुवित्तले एक सूचना जारी गर्दै वितरण गरेको बोनस शेयरबापको कर शेयरधनीले नै तिर्नुपर्ने जनाएको हो । लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७९/८०...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।  कम्पनीले विभिन्न बीमा योजनामा न्यूनतम ३२ रुपियाँदेखि अधिकतम ८६ रुपियाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणब...

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको छ । यसबाट संकलित रकम काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत् आयोजनाको शेयरमा लगानी गर्नेछ ।  ...

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले अवितरित साढे १७ लाखभन्दा बढी कित्ता शेयर आज अर्थात् असोज ११देखि लिलाम बिक्री खुला गरेको छ । यसअघि कम्पनीले १ बराबर १ः५ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । स...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ ।  सार्वजनिक मूल्यअनुसार आज गोलभेंडा औसतमा १०५ रुपियाँ रहेको  । त्यस्तै, लोकल गोलभेंडा ३० रुपियाँ र सानो टनेल गोलभेंडा प्रतिकिलो औसत ३० रुपियाँ तोक...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर जोकोहीले किन्न पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र मूल्य भने खुलाएको छैन । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बि...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयरको बिक्री खुलाएको छ ।  कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको हो ।  हाल यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद ...

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रूपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन...

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित तीनवटा तीनवटा म्युचुअल फण्डको प्रतिफल (लाभांश) इकाइधनीको खातामा जम्मा गरिएको छ ।  कुमारी सुनौलो लगानी योजना (खुलामुखी), कुमारी धनवृद्धि योजना (बन्दमुखी) र कुमारी इक्विटी फण्ड (बन्दमुखी) योजनाले गत आर्थिक ...

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै म...

काठमाडौं । आज २०८१ असोज ११, सेप्टेम्बर २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी, अस्ट्रेलियन र हङकङ डलरको सटही दर बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.५४ रुपियाँ र बिक्री मूल्य १३४.१४ रुपियाँ ...

​काडमाडौं । हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।   जल तथा मौसम विज्ञान वि...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको ११ गते शुक्रबार, आश्विन कृष्णपक्षको दशमी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत दशमीश्राद्ध रहेको छ । आज पर्यटन दिवस रहेको छ । मेष व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । पेशागत जीवन शुभ रहने छ । अघि बढाएका ...

काठमाडौं । वार्षिक १ करोड रुपियाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  यस्तै वार्षिक २५ करोड रुपियाँसम्म...

काठमाडौं । कात्तिक २९ देखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने भएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने जानकारी दिइएको हो ।  दर्शकहरुलाई हसाउँदै समा...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटाद्धारा गरिएको भनिएको काभ्रेका अर्जुन लामाको हत्यासम्वन्धी अनुसन्धान प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशम...

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेस्टजेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ ।  बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जन...

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् ।  बिहीवार राजधानीमा नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्...

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी  सि ६७ ५जी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ ।  रियलमी सि ६७ ५जी मा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा, मीडिया टेक डाईमेन्सिटी ६१०० र  १२८ जिबी सम्मको स्टोरेज क्यापासिटी उपलब्ध र...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।  यस ‘दशैं २एक्स रिवार्ड अफर’ अन्र्तगत, बैंकका ग्राहकहरुले  असोज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कार...

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँमा हेलिकप्टर उडानको विषयलाई लिएर स्थानीयको भेलाबाट भएको निर्णयलाई सहजीकरण एवं समन्वयका लागि भन्दै गृह मन्त्रालयले कार्यदल गठन गरेको छ ।  यही गएको असोज ४ गते स्थानीयको भेलाबाट भएको निर्णयअनुसार गृह ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख ९७ हजार २ सय २० कित्ता बोनस शेयर सूचीकृत भएको छ । ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.८० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  यसैक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई १८.३८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४७२.६३ कायम गरिएको छ । यसअघि रु. ५५९.५० थ...

काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण काठमाडौँमा सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।  विश्व पर्यटन दिवसका अवसरमा आयोजित दुई दिने सम्मेलनले होटल...