पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले रु. एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्...
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । चार दिनअघि आइतबार मात्र ...
काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै च...
काठमाडौं । सार्वजनिक यातायातमा जिपिएस प्रणाली ९ग्लोबल पोजिसनिङ सिस्टम० जडान गर्ने सरकारी योजना अलपत्र छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न तीन वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो । तर हालसम्म जम्मा ४० वटा सवारीस...
बलेवा । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेल...
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । अब संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको हो । संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारण सेय...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानीको भाउ ह्वात्तै घटेको छ । हिजो प्रतिकिलो २७६ रुपियाँ रहेको अकबरे आज ७५ रुपियाँमा झरेको छ । किलोमा २०१ रुपियाँ सस्तो भएको हो । त्यसैगरी बुधबार हरियो धनियाको मूल्य बढेको छ । अघ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ३० प्रतिशतसम्मको छुट दिने निर्णय गरेको छ । बिमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखमा छुट दिने भएको हो । यही असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नवीकरण शुल्क ...
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपियाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपियाँ बोनस शेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपियाँ नगद लाभांश व...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बनेकाले लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् । मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानीको वातावरण निरन्त...
काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्ग सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय भएको छ । फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ६.३५ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरिसकेको छ । लाभांश वितरण प्रयोजनका लागि फण्डले असोज ...
काठमाडौं । बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँ...
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल इकाइधनीको खातामा जम्मा गरिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ७ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश ...
काठमाडौं । आज २०८१ असोज ९, सेप्टेम्बर २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.५८ रुपियाँ र बिक्री १३४...
काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साध...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको ९ गते बुधबार, आश्विन कृष्णपक्षको अष्टमी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत अष्टमीश्राद्ध रहेको छ । आज जितिया पर्व रहेको छ । मेष धेरै बोल्ने तर कम सुन्ने बानी हुने छ । पेशागत जीवनमा अवरोधहरुको सामना गर्...
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठूलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित गरेको छ । बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ । ट्...
काठमाडौँ । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट ब...
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्व...
काठमाडौं । एनएमबि बैंकले एसियाली पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । उनको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले गोबर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज ने...
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुनेगरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रु...
काठमाडौं । दसैंतिहार तथा छठ चाडपर्व विशेष लामा दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गतेदेखि खुल्ला हुने भएको छ । मंगलबार बसेको यातायात व्यवसायी, सरकार, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा सरोकारवाला नियकाबीचको छलफलले १२ गतेदेखि अ...
काठमाडौँ । संघीय संसद्, संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यतासम्बन्धी कागजात उपलब्ध नभएको र प्रस्तावित व्यक्ति स्वयम्ल...
काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता, दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको छ । चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ । यता, नेपाली बजारमा इलेक्ट्रिक भेहिकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेप...
काठमाडौं । लोकप्रिय ईभी ब्राण्ड दिपलको ब्राण्ड एम्बास्टरमा पूर्व क्रिकेटर एवंम् क्रिकेट एसोसिएन अफ नेपाल (क्यान) का सचिव पासर खड्का नियुक्त भएका छन् । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पूर्व क्रिकेटर खड्का...