Advertisement

काठमाडौं । सिटी वालेट प्रालिले दशैं, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ ।  नेपालको कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।&nb...

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै व्यवसायीहरुले नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार निर्माण व्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७४ लाख ३९ हजार २ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  नागरिक लगानी कोषले शेयरधनीहरुलाई प्रदान गरेको १४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् ।  चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै उनले दिगो एवं भरपर्दो यातायात प्रणालीको ...

काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई प्रतिकित्ता रु. १ हजार ७ सय १४ रुपियाँ लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले आव २०८०–८१ नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गोबिन्दबहादुर शाहीले जना...

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये दुई विद्यालयमा पुस्तकालय भवन हस्तान्तरण गरेको छ ।  विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन...

काठमाडौं । मुक्तिनाथ विकास बैंकद्वारा नेपाल महिला उद्यमी महासंघको २१औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसमीर शेखर बज्राचार्य ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो ।  राष्ट्र बैंकले उपभोक्...

काठमाडौं । न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको आरोप लगाउँदै नेपाल बार एशोशिएशनले बुधवार पनि बिरोध प्रदर्शन गरेको छ । नेपाल बारले नेपालको संविधानको धारा १४१ को (१) र (३)को विपरित हुनेगरी विदाई हुने बेलामा प्रधानन्यायाधीश विश्वम्भ...

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक बर्ष २०८१–८२ (२०२५ सेप्टेम्बरसम्म) नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ४.९ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।  एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकको प्रतिवेदनले नेपालको अर्थतन्त्र स...

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने उच्च अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.१८ अंकले बढेको हो । १.९९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५१९.५७ अंकमा उक्लिएको छ ।  समग्रमा बजार बढे पनि म्युचुअ...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्त...

काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा घर जग्गा कारोबारबाट झण्डै सात अर्ब रुपियाँ राजश्व प्राप्त गरेको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकअनुसार साउन र भदौमा गरेर घरजग्गा कारोबारबाट छ अर्ब ९२ करोड ५३ ल...

काठमाडौं । दसैंलाई लक्षित गरेर लामो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गतेदेखि खुल्ला हुँदैछ ।  दशैंका कारण यो बेला यात्रुको आवातजावत बढी हुन्छ, जसले गर्दा सहजै गाडी पाउने सम्भावना न्यून हुन्छ । त्यो अवस्थामा मागअनुसार गाडी व्यव...

काठमाडौं । चीन भ्रमणमा रहेका अर्थमन्त्री विष्णु पौडेलले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग बेइजिङमा भेट गरेका छन् ।  सो अवसरमा दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।   भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सर...

काठमाडौं । केही दिनयता शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरुमा त्रास देखिन थालेको छ । सरकार फेरिएसँगै झण्डै एक हजार अंकले बढ्दै नेप्से सूचक ३ हजार विन्दुमाथि पुगेको थियो । तर, फेरि एकाएक बजार खस्किन थालेपनि लगानीकर्ताहरुमा त्रास देखिएको हो । बुधबा...

वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की नेपाल राष्ट्र बैंकमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन् । राष्ट्र बैंकबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैंकको प्रमुख कार्यक...

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक संघ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ । संघका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुट...

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा मंगलबार राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १&...

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताएका छन् ।  कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले देशको आर्थिक मेरुदण्डका ...

म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक  पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित ...

पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा  महाशिला गाउँपालिकाले रु. एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।  गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्...

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । केन्द्रीय  बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।  चार दिनअघि आइतबार मात्र ...

काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै च...

काठमाडौं । सार्वजनिक यातायातमा जिपिएस प्रणाली ९ग्लोबल पोजिसनिङ सिस्टम० जडान गर्ने सरकारी योजना अलपत्र छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न तीन वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो । तर हालसम्म जम्मा ४० वटा सवारीस...