Advertisement

काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३...

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।  ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “कोभिड...

काठमाडौँ । सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविध...

पाटन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् ।   ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ४५औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारीले आर्थिक मन्दीका कारण व्यवसायीलाई परेको आर्थिक ...

काठमाडौँ । नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन सम...

काठमाडौँ । लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग गरेका छन् ।  लुम्बिनी–एएनके–खड्का कृष्ण जेभी, लामा–एपेक्स–कमलजीत जेभी, रमण–गजुरमुखी जेभी र खानी–अर्घाखाँची–...

काठमाडौँ । ह्वावेको अत्याधुनिक भविष्य माथिको प्रतिबद्धतालाई अन्तर्गत प्रतिभा तथा परम्परा आदान प्रदान कार्यक्रम अन्तर्गतका सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ...

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवार्डस् २०२४’ अन्तर्गत...

काठमाडौं । सत्तारुढ काँग्रेस–एमालेका सांसदहरुले शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार संसदको शिक्ष, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा काँग्रेस सांसद चन्दा चौधरी र एमालेका सांसद ...

काठमाडौं । समस्याग्रस्त भएका २२ र सार्वजनिक रुपमा प्रश्न उठेका १८ गरी ४० सहकारी संस्थामा सर्वसाधारणको ७१ अर्ब ३० करोड ४३ लाख ३७ हजार रुपियाँ  निक्षेप भएको देखिएको छ ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार पारेको अन्ति...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ महिनामा शेयर लगानीकर्ताले सरकारलाई दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपियाँ पूँजीगत लाभकर तिरेका छन् ।  सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त भदौ महिनाको तथ्यांकले यस्तो देखाएको हो । भदौमा व्यक्तिगततर्फ ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार  बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बै...

काठमाडौँ । विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले काठमाडौँ स्थित हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय वितरक, आम सञ्चारमाध्यम र टेक मिडिया प्रतिनिधिहरूको माझ भिभो –भी४० सार्वजनिक गरेको छ ।  जाइस्सँगको इन्जिनियर सहकार्यमा तयार गरि...

काठमाडौं । समस्याग्रस्त सहकारी ‘आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीको एक निर्णय र गलत गतिविधिकै कारण संस्था समस्यामा गएको छानविन समितिले आरोप लगाएको छ । सूर्य थापा नेतृत्वको सहकारी संस्था बच...

काठमाडौं । समस्याग्रस्त भएका र सार्वजनिक रुपमा प्रश्न उठेका मध्ये ११ सहकारी संस्थाले गैर कानुनी रुपमा निजी कम्पनी र सञ्चालकहरुलाई १५ अर्ब ६२ करोड ७० लाख रुपियाँ ऋण दिएको खुलासा भएको छ ।  सहकारी कानून अनुसार अप्राकृतिक व्यक्ति अर्थात् निजी कम्पनी र सञ्चालकला...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ । मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, वि...

काठमाडौं । सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रा.लि.द्धारा सञ्चालित ग्यालेक्सी फोर–के टेलिभिजनमा विभिन्न सहकारीमार्फत २ अर्ब ५८ करोड रुपैयाँ बढी पैसा गएको दाबी गरेको छ ।  ...

काठमाडौं । प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान गरेका छन् । श्रीमती राधिका शाक्यसहितको टोलीलाई लिएर ओली शुक्रबार दिउसो अमेरिका प्रस्थान गरेका हुन् ।  ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, श...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ ।  यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरी सम्पू...

काठमाडौं । सरकारले आगामी माघभित्रै स्टार्टअप उद्यम कर्जा वितरण गर्ने लक्ष्य लिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आह्वान गरेको प्रस्तावमा पाँच हजार २५० परियोजनाले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएका छन् ।  त्यसमा छनोट हुने परियोजनालाई माघसम्म कर्जा ...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।  शुक्रवार ललितपुर उद्योग बाणिज्य संघको ४५ औं वार्षिक साधारण सभामा उनले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौंस्थित मिराज बेकरीबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५% सम्मको ...

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । सत्तासीन नेकपा एमालेका नेता तथा सांसद सूर्य थापा नेतृत्व समितिले तीन महिना ९ दिन लगाएर अध्ययन गरेपश्चात तयार गरिएको अध्ययन प्रतिवेदनले सहकारीमा ...

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएको केही दिनपछि विष्टले पनि राजीनामा दिएका हुन् ।  सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा द...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ महिनामा मात्रै घरजग्गाको कारोबार ८.०९ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकले घरजग्गाको कारोबारमा झन शिथिलता आएको देखाएको हो ।  ठूला दलसम्मिलत दुईतिहाई बहुमतको सरकार बनेपछि ...