काठमाडौं । निर्माण क्षेत्रमा प्रवाह भएको तर तीन महिना भन्दा बढी साँवा ब्याज रोकिएर खराब कर्जामा रुपान्तरण भएका कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले केहीँ समय थमौती दिने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रमा गएको कर्जाको किस्ता भुक्तानी ९० दिन भन्दाबढी रोकिए...
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो...
काठमाडौं । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युवाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । लगभग ७ लाख मानिसहरूल...
म्याग्दी । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको क...
काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाटसशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपियाँँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने ...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि हिजोजस्तै आज पनि प्रतितोला १ हजार ७ सय ७५ रुपियाँमा कारोबार भइर...
काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले आव २०८०/८१ को नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव दिनेश बर्तौलाले जना...
काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले रु ५ अर्ब रुपियाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष...
बाँके । शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका ए...
काठमाडौँ । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ । सरकारल...
दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले बजेट विनियोजन हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् । तनहुँको बन्दीपुरमा जारी तीज गीत सप्ताहन्न उत्सवको तेस्रो दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा वाग्लेले तनहुँ क्...
दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत्गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत्गृहभित्र कङ्क्रिटको काम सकिएको हो । प्याकेज दुईको ठेक्क...
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । पाण्डे प्रत्यासी राजेन्द्र सापकोटालाई पछि पारर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । टानको ४६औं वार्षिक साधरणसभाबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । नया...
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि लाभांश सीधै शेयरधनीको हितग्राही (डिम्याट) खातामा आईपीएसमार्फत रकम जम्मा गरिने हुँदा शेयर अभौतीकर...
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भद...
काठमाडौं । समृद्धि फाइनान्सले १५ सय कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ निर्धारण गरिएको यो शेयर हाल संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले प्रतिकित्ता १०० रुपियाँभन्दा ब...
काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा बन्दमुखी योजनाको बुकक्लोज मिति तय भएको छ । सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फन्डको बुक क्लोज मिति तय भएको छ । सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बै...
काठमाडौं । आज २०८१ भदौ १८, सेप्टेम्बर ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.९८ रुपियाँ र...
काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले बागमती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १८ गते मंगलबार, भाद्र कृष्णपक्षको अमावश्या तिथि, उप्रान्त भाद्र शुक्लपक्षको प्रतिपदा तिथि रहेको छ । आज स्नान तथा दान आदीका लागि औँशी रहेको छ । मेष बाठो र चलाख व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा थप जि...
काठमाडौं। सहकारी संस्थाहरुको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद थप्ने तयारी गरिएको छ । समय अपुग भएको भन्दै समितिले म्याद थप्न गर्न प्रतिनिधिसभाका सभामुखलाई सिफारिस गरेको छ । समितिको म्याद यही आउँदो भदौ २२ गते सक्किँदैछ । एक हप्ताभित्...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका...
नेपालगञ्ज । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठनको कार्यक्रममा सोमबार उनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए । पुनले आफ्ना अध्यक्ष पुष्प...
काठमाडौँ । अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् । एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटन...
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले बार्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन् । भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्...