काठमाडौं । बाराबाट अपहरणमा परेका उद्योगी सुरेश केडियालाई नेपाली र भारतीय प्रहरीको संयुक्त टोलीले सकुशल अपहरणमुक्त गराएको छ । बिहीबार साँझ अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य केडियालाई भारतको बिहारको राज्यको मोतिहारीबाट अपहरण मुक्त गरेको हो । व्यापारिक ...
काठमाडौँ। काठमाडौँ उपत्यकामा एक महिनामा ५८२ ट्याक्सी कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरे...
कावासोती । फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् । आमा अघिल्लो दिन कामका...
काठमाडौं । नेपाल हुँदै विभिन्न मुलुकमा लागू औषध कोकिन कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाएर युरोपसम्म कोकिन तस्करी गर्ने योजना बनाइरहेको गिरोहलाई दुई किलो छसय ग्राम कोकिनसहित प्रहरीले पक्राउ गरेको हो । उक्त कोकिनक...
काठमाडौं । ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेको अघिल्लो दिन गए राती एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमतीको कार्यालयमा गत राति तोडफोड भएको छ । तोडफोडले भवन नं १ को सबै सिसा फुटी डेढ लाखको ...
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मंगलबार राती साढे ३ किलोसुनसहित एक भारतीय मुलका सिंगापुरका नागरिकलाई पक्राउ गरेको छ। सिंगापुका नागरिक मारुगाइयन सेल्भमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मालिन्दो एयरबाट मलेसिया हुँदै नेपाल आएका उनले म...
काठमाडौं। नेपालमा बरामद हुने भारतीय नक्कली नोटको कारखाना पाकिस्तानको कराँचीमा रहेको पुष्टी भएको छ । ५५ लाख ८७ हजार भारतीय रुपियाँ नक्कली नोटसहित प्रहरीले दुई महिलासहित आठ जनालाई पक्राउ गरेपछि सो तथ्या खुलेको हो । महानगरीय प्रहरी बृत महाराजगञ्ज र प्रधान कार्...
काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा प्रधानमन्त्री भइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । वृहत शान्ति सम्झौताविपरित द्वन्द्वकालीन मुद्दामा माओवादीका नेताहरुलाई अदालतले फँसाउन ...
काठमाडौं । कानुन कार्यान्वयन गर्ने प्रहरीलाई कानुन उल्लङ्घन गर्नेमाथि जरिवाना तिराउनका लागि प्याड छाप्न आर्थिक अभाव होला ? नहोला । अहिले महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौँलाई भने सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि जरिवाना तिराउन प्रयोग हुने प्याड छप...
धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घाट गद्दी गरिएको काठ बिमार्का(टाँचा) गर्दा घुस लिइएको भन्दै कैलालीमा दुई जना वन कर्मचारीलाई सोमबार पक्राउ गरेको छ । सेक्टर वन कार्यालय बलचौर (कैलाली)का सहायक वन अधिकृत राजकुमार मल्ल र इलाका वन कार्यालय टीकापुरक...
काठमाडौँ । वैशाख महिनाभर विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको नेपाल विद्युत् प्राधिकरणले सो कार्यक्रमलाई वर्षभरि नै निरन्तरता दिने भएको छ । वार्षिक रु आठ अर्ब्भन्दा बढी चुहावटबाटै घाटा व्यहोर्दै आएको प्राधिकरणले न्यूनतम रुपमा चोरी नियन्त्रण गर्न सकेका खण्डमा उपभ...
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङका अध्यक्ष पशुपति मुरारकाले सरकारले कानुन उल्लङ्घनको नाममा उद्योगी– व्यवसायीलाई पर्याप्त आधार बिनानै कारबाही गरिरहेको बताएका छन् । "सरकारले कानुन उल्लङ्घनको नाममा उद्योगी– व्यवसायीलाई नियन्त्रणमा लिनुअगाडि उनीहरूलाई पर्याप्त स्पष्टी...
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ । चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब १० अर्ब रुपैयाँ ...
काठमाडौं । कर्पोरेट नेपाल डटकमले नेपालको व्यवसायिक घराना, कम्पनी, अर्थविद् र कार्यकारीहरुको विवरण एकैठाउँबाट हेर्न मिल्ने व्यवस्थाको सुरुवात गरेको छ । यस अनलाइन खबरपत्रिकाको कर्पोरेट लिष्टिङ्समा गएर सरोकारवाला आफैले आफ्नो विवरण राख्न सक्नेछन् । नेपालका सबै कर्पोरेट...
रमेश लम्साल काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले मुलुकमा जारी ऊर्जा सङ्कटलाई कम गर्ने उद्देश्यले भारतसँग थप ९० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ । ‘पावर ट्रान्समिशन कम्पनी नेपाल’ले निर्माण गरिरहेको अन्तरदेशिय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको र बढीमा...
ललितपुर । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपवहादुर रायमाझीले नियमितरुपमा हुँदै आएको लोडसेडिङमा परिवर्तन गर्दै बिहान र बेलुकाको समयमा लोडसेडिङ मुक्त गराउने सरकारको तयारी रहेको बताएका छन् । रिपोर्टर्स क्लव अफ नेपालको आयोजनामा आज मन्त्री निवास हरिहरभवनमा गरिएको दे...
पत्रकारहरुको पेशागत सुरक्षाको पूर्ण ग्यारेन्टी गरिनेछः सञ्चारमन्त्री काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकारलाई पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले सोमबार मन्त्री राई र प्रधानमन्त्रीका सल्लाहकार प्रमोद दाहालको स्वा...
काठमाडौं । नेपाल र चीनबीच तातोपानी र रसुवागढी नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने, थप साता नाकाबाट व्यापारिक कारोबार सुरु गर्ने जस्ता २० वटा बुँदामा सहमति भएको छ । भारतले अघोषित नाकाबन्दी गरी इन्धनलगायतका अत्यावश्यक वस्तुको आयातमा रोक लगाएर नेपालीको जनजीवन कष्टकर...
काठमाडौं । उपप्रधानमन्त्री एवं महिला, बालवालिका तथा समाज कल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले भारतको आघोषित नाकाबन्दी नेपालबाट तराई टुक्राउने पहिलो चरण भएको दावी गरेका छन । रिपोर्टर्स क्लब शनिवार उनले समग्र मधेस एक प्रदेश वा दुई प्रदेश भने पनि मधेसलाई नेपालबाट डिस ...
काठमाडौं । नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै सडक आन्दोलनमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब संसदमा पनि सहभागी भएर आफ्नो आन्दोलन अघि बढाउने भएका छन् । मोर्चा सम्वद्ध चार मधेसी दल बिगत करिव अढाई महिनादेखि आन्दोलन गर्दै आएकोमा आइतबारबाट संसदमा सहभागी...
काठमाडौं । चीनबाट इन्धन ल्याउन प्रयोग गरिएको काठमाडौंदेखि रसुवागढी सम्मको सडक सुधार एवम् स्तरोन्नतिका लागि सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिएको छ । काठमाडौं–गल्छी–रसुवागढी १६४ किलोमिटर सडकमध्ये काठमाडौंदेखि गल्छी ५४ किलोमिटर सडक दुई ...
काठमाडौं । नेपाल आयल निगमले चाइना नेशनल पेट्रोलियम कर्पोरेनश (पेट्रो चाइना)सँग तेलको लागत मूल्य माग गरेको छ । निगमले औपचारिक पत्र पठाएर तेल आपूर्ति गर्दा लाग्ने मूल्य माग गरेको हो । साथै, निगमले पेट्रो चाइनाको प्रतिनिधिमण्डललाई थप छलफलका लागि नेपाल आउने निमन्...
लुम्बिनी (रुपन्देही) । सीमा नाकामा बसेर व्यापार गर्नेहरुको अहिले दिन दुई गुना रात चौगुनाको हिसाबले कमाई भइरहेको छ । छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दीले एकाथरी जनतालाई पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यकीय वस्तुको अभावले पिरोलिरहेको छ भने सीमा क्षेत्रमा ब...
काठमाडौँ । विज्ञान तथा वातावरण मन्त्रालयले हालको इन्धन आपूर्तिमा देखिएको समस्याको तत्काल समाधान र दीर्घकालीन रुपमा इन्धन आपूर्तिलाई सहजीकरण गर्न प्रस्ताव तयार गरेको छ । मन्त्रालयले इन्धन समस्या समाधान गर्न प्रस्ताव कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगमार्फत प्रधानमन्त्री त...
काठमाडौं । यतिखेर सरकारदेखि सरोकारवालाहरुको ध्यान काठमाडौं–निजगढ दु्रतमार्ग (फाष्ट ट्राक)मा केन्द्रित छ । त्यत्तिकै महत्वको अर्को आयोजना काठमाडौं–हेटौंडा सुरुङमार्गलाई ओझेलमा पारिएको छ । तुलनात्मक रुपमा दुवै आयोजनाको महत्व उत्तिकै छ । द्रुतमार्गले निजगढमा बन्ने दो...