काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । तसर्थ लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआ...
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले उक्त कम्पनीको शेयर खरिदबिक्रीसम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । धानमन्त्री पुष्पकमल दाहाल &lsq...
काठमाडौं । आज २०८० माघ १६ गते, ३० जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी १ डलरको खरिद दर १३२.७२ रुपियाँ तोकिएको छ भने बिक्री दर १३३.३२ रुपियाँ तोकिएको छ...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संविधानद्वारा परिभाषित क्षेत्राधिकारभित्र रही बजार अनुगमन र त्यससम्बन्धी दण्ड सजायसम्बन्धी अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साध...
काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित दरका १४,००,००० कित्ताले हुन आउने रकम रु. १४,००,००,०००/- (अक्षरुपी चौध करोड मात्र) बराबरको साधारण शेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ जारी गर्न लागेको...
काठमाडौं । होण्डाले आफ्ना ग्राहकका लागि अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ । यस नयाँ योजनालाई ‘होण्डा छ साथ सा’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रालिले जनाएको छ । यस योजना अन्तर्गत अब ग्र...
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । बजार दोहोरो अंकले उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२६ अंकले बढेको हो । ०.४८ प्रतिशतले बजार बढ्दा नेप्से २१०४.७२ अंकमा उक्लिएक...
काठमाडौं । मार्टफोन ब्रान्ड रियलमीको दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मूल्यमा उपलब्ध भएका छन् । पहिला रु.१४,९९९ मा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सि ५१ अहिले रु.१३,४९९ को छुट मूल्यमा उपलब्ध छ भने पहिले रु.१८,९९९ मा उपलब्ध क्यामरा च्याम्पिय...
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी फागुन ६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारणमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गरिने भएको हो । साथै सभामा आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदनमा...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० ...
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको संस्थापक सेयरको ‘लक इन’ अवधि फागुन २ गतेदेखि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी समूहको ३८ लाख ५१ हजार कित्ता सेयरको ‘लक इन' अवधि फागुन २ मा सकिन लागेको हो । यस कम्पनीमा...
काठमाडौं । रिडी पावर कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री प्रयोजनका लागि माघ २२ गते बुक क्लोज गर्ने भएको हो । अतः माघ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई ...
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को खुद नाफा बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो । पुस मसान्तसम्ममा कम्पनी...
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा सोमबार (आज) पार्सले र सरिफाको मूल्य बढेकोे छ । आज पार्सले प्रतिकेजी ३६५ रुपियाँ छ, जुन हिजो प्रतिकेजी २३५ रुपियाँ थियो । अघिल्लो दिनको तुलनामा यो ३० रुपियाँ महँगो हो । त्यसैगरी फलफूलमा सरिफा प्रतिकेजी ५० रुप...
काठमाडौं । आज २०८० माघ १५ गते, २९ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । यस दिन अमेरिकी डलर १ को...
काठमाडौं । नाडाको सचिवालय टेकुमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरुको व्यवसायमा देखि...
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ । सञ्चालक समितिको आज बसेको बैठकले १ः०.५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएपछि माघ २२ गते १ दिन बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव सन्तोष अधिकारीले जनाएका ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक बीमा कम्पनी र एक हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १६ प्रतिशत बोनस शेयर दिने भएपछि प्र...
काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज दोहोरो अंकले उचालिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.३७ अंकले बढेको हो । ०.४९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९४.४६ अंकमा पुगेको छ । आज ३०६ कम्पनीक...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज पनि शुक्रबार जस्तै सुन प्रतितोला १ लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजा...
काठमाडौं । एशियन लाइफ इन्स्योरेनस कम्पनीले लाभांश घोषणा गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपियाँ प्रस्ताव गर्ने निर्णय ...
काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन परेको छ । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको एनआइबिएल म्युचुअल फन्डअन्तर्गत ‘एनआइबिएल स्टेबल फण्ड&rsq...
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ । माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत बिक्री खुला गरेको कम्पनीको आइपिओमा योग्य संस्थागत लगानीकर्ताले आज माघ १४ गतेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ९०...
काठमाडौं । कालिमाटी तरकारी बजारमा आइतबार (आज) ब्रोकाउलीको भाउ केजीमा ३० रुपियाँ बढेको छ । शनिबार प्रतिकेजी औसत ५५ रुपियाँमा खरिदबिक्री भएको ब्रोकाउली आज बढेर प्रतिकेजी ८५ रुपियाँ पुगेको छ । त्यसैगरी आज नेपाली ठूलो र लोकल गोलभेंडाको पनि मूल्य बढ...
काठमाडौं । काठमाडौंको धरहरामा आजदेखि निःशुल्क पार्किङ सुविधा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ । न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेव...