काठमाडौं । निरन्तर बढिरहेको शेयर बजार आज दोहोरो अंकले ओरालो झरेको छ । आज नेप्से बढेर २२१५ अंकमा पुगे पनि बजार बन्द हुँदा घटेर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले घटेको हो । ०.५५ प्रतिशतले बजार घट्दा नेप्से २१६३.०६...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० र...
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ३ लाख कित्ता सेयर आज माघ ३ गतेदेखि बिक्रीमा राखेको हो । इन्स्योरेन्स कम्पनीका अनुसार संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो ।...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । बुधबारको मूल्यसूचीअनुसार लोकल गोलभेंडाको मूल्य बढेको छ । मंगलबार १५ रुपियाँमा किनबेच भएको लोकल गोलभेंडाको मूल्य आज न्यूनतम प्रतिकेजी १८ ...
काठमाडौं । आज २०८० माघ ३ गते । १७ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३...
काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । जारी गर्न लागेको २८,०५,७५० थान साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००/– का दरले कूल रु. २८,०५,७५,०००/– (अक्षरेपी अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजा...
काठमाडौं । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेश सोलुसन प्रालि, फुटुरेस ट्रेड फेयर एण्ड इभेन्ट प्रालि र एग्जिविशन एण्ड ट्रेड सर्भिस इण्डिया प्रालिको संयुक्त आयोजनामा कृषि सम्बन्धी अन्तराष्ट्रिय प्रर्दशनी ‘छैठौें नेपाल एग्रीटेक’ हुने भएको छ । ...
काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुनेछ । यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राह...
काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि ८ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५४.५४ अंकले उचालिएको हो । बजार २.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक २१७५.१७ अंकमा पुगेको छ । आज ३०४ कम्पनीका २ करोड...
काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडक...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपियाँम...
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले शेयरधनीहरुको हात खाली पार्ने भएको छ । सञ्चालक समितिको गत आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव पुष्कर जिसीले जनाएका छन् । सञ्चालक समितिको प्रस्ताव...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । मंगलबारको मूल्यसूचीअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा...
काठमाडौं । नेपाल टेलिकम र महालक्ष्मी विकास बैंकले सीधै सेयरधनीको खातामा लाभांश जम्मा गरेका छन् । टेलिकमको पुस २९ मा सम्पन्न १६औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद ला...
काठमाडौं । घलेम्दी हाइड्रोपावरले माघ ९ देखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हु...
काठमाडौं । एनआइएमबी एस क्यापिटलले आज माघ २ गते मंगलबारदेखि नयाँ म्युचुअल फन्ड बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआइबिएल स्टेबल फन्ड’ को कुल १० करोड इकाइ बिक्री खुला गरेको हो । यसमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको...
काठमाडौं । आज २०८० माघ २ गते । १६ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । हिजो अमेरिकी १ डलरबराबर खरिददर १३२.३२ र बिक्...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजल/मट्टितेलको मूल्य घटाएको छ । निगमले सोमबार साँझ सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलमा प्रतिलिटर १–१ रुपियाँ मूल्य घटाएको जनाएको हो । यस्तो छ नयाँ मूल्यसूचीः
काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालनको छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’ को माघ २ गतेदेखि निष्काशन खुला हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक तथा एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी ...
काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आव २०७९/८० सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर...
काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको...
काठमाडौं । रोयल इन्फिल्डले लेडि बाइर्कस् राईड आयोजना गरेको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इन्फिल्ड’ को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले इन्स्पायर इन्क्लिूजन भन्ने मूल नाराका साथ ‘रोयल इन्फिल्ड लेडि राइड&rsq...
काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल उद्योग वा...
काठमाडौं । आज २०८०, माघ १ गते सोमबार । सन् २०२४ जनवरी १५ तारिख । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपियाँ १०० को खरिद दर १६० रुपियाँ र बिक्री दर भने १६०.१५ पैसा रहेको छ । त्यसैगरी, अ...
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड एनटीसीले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । टेलिकमले हिजो सम्पन्न गरेको साधारणसभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकमबाट प्रतिशेयर ४० रुपियाँका दरले शेयरधनीहरुलाई नगद लाभांश दिने भएको हो । साधारणसभामा करिब...