काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ । नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै उपलब्ध छ । जसको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० र...
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । उक्त कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५१९.८२ कायम गरिएको छ । यसअघि रु. ५७१.८० थियो । समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर क...
काठमाडौं । लगातार एक साता उचालिएको शेयर बजारमा आज करेक्शन आएको छ । नेप्से १९३.२७ अंकले बढेर आज भने दोहोरो अंकले घटेको हो । गत साताको मंगलबार मंसिर २७ गते ३६.८६, बुधबार २८ गते २.६०, बिहीबार २९ गते ६.५५, पुस १ गते आइतबार २७.७५, सोमबार २ गते ३८.१४,...
काठमाडौं । विभिन्न ४ कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएको छ । १ वाणिज्य बैंक, १ फाइनान्स, १ लघुवित्त र १ हाइड्रो कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका हुन् । यसैबीच नेपाल बैंक सञ्चालक समितिको बैठकले गत आव २०७९÷०८० नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेक...
काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको प्रतितोला १५ रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन हिजो जस्तै आज पनि प्रतितोला एक लाख १९ हजार रुपियाँ रतेजावी प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको ...
काठमाडौं । सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । यसैबीच लाभांश पारित गर्न कम्पनीले पुस २७ गते साधारणसभा आ...
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । यसैबीच लाभांश पारित गर्न कम्पनीले पुस २९...
काठमाडौं । गरिमा विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको नायब सीईओ माधव उपाध्यायले जनाएका...
काठमाडौं । नेपालमा जिडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भिजि इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो...
काठमाडौं । सोल्टी होटल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४८२.८६ कायम गरिएको छ । यसअघि रु. ५०७ थियो । समायोजन गरिएको मूल्यबाट बिहीबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको...
काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । बजार बढेसँगै आज कारोबार रकम पनि ७ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५.३९ अंकले बढेको हो । १.६८ प्रतिशतले बजार उचालिंदा नेप्से २१४१.८७ अंकमा उक्लिएको छ । आज ३०६ कम्पनीका १ करोड...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज कम्पनी लिमिटेड (नेप्से) मा विभिन्न ३ कम्पनीको आईपीओ सूचीकृत भएको छ । भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर लिमिटेड र नेपाल वायर हाउजिङ कम्पनीको आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । यसैक्रममा भिजन लुम्बिनीको १ ...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुप...
काठमाडौं । विभिन्न ३ कम्पनीका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेड, सीवाईसी नेपाल लघुवित्त र लिबर्टी इनर्जी कम्पनीले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने भएका हुन् । यसैबीच सञ्चालक समितिको प्रस्ताव पारित गर्न चन्द्रागिरि हिल्...
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले शेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न पुस २६ गते साधारण सभा समेत डाकेको छ । स...
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई ६.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको उक्त नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले ...
काठमाडौं । ज्योति विकास बैंकले लाभांश प्रस्ताव नगर्ने भएको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण ...
काठमाडौं । हिमालयन बैंकका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव विपिन हाडाले जनाएका छन् । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगा...
काठमाडौं । अटोमोवाइल व्यवसायीको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत अध्यक्ष चयन हुने भएका छन् । आउँदो पुस २० र २१ गते बार्णिक साधारणसभा तथा निर्वाचनको तयारी गरेको नाडाको आगामी अध्यक्षमा चौधरीलाई सर्वसम्मत चयन गर्न आज...
काठमाडौं । नबिल बैंकले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको हो । पुस ३ गते बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ । प्रतिक...
काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संस्था अटोमोबाइल एशोसिएशन अफ नेपालमा व्यवसायी करण चौधरी र आकाश गोल्छाबीच पालैपालो नेतृत्व गर्ने प्रारम्भिक सहमति भएको छ । कस्ले पहिला नेतृत्व गर्ने ? भन्ने कुरामा छलफल जारी रहेको । आज मंगलबार साँझ ५ बजे नेतृत्व कस्ले पहिला...
काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । बजारमा उछाल आएसँगै आज नेप्से २१ सय अंक पार भएको छ भने करीब ६ अर्बको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ४५.९८ अंकले बढेको हो । २.२३ प्रतिशतले बजार उचालिंदा नेप्से २१०६.४८ अंकमा...
काठमाडौं । अटोमोवाइल व्यावसायीहरुको संस्था नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको नेतृत्वका लागि सहमतिको प्रयास गरिएको छ । सकेसम्म चुनाव नगरी सहमतिमा नयाँ नेतृत्व चयन गर्न प्रयोग भएको हो । नाडाको नयाँ कार्यसमितिका लागि आउँदो पुस २० र २१ गते चुनाव हुँदैछ । ...
काठमाडौं । लाभांश पारित गर्न मञ्जुश्री फाईनान्स लिमिटेडले साधारण सभा डाकेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले पुस २५ गते १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव व...
काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जे...