काठमाडौं । शुक्रबार रातिदेखि लागु हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपियाँ मूल्य घटाएको हो । यस्तो छ नयाँ मूल्य सूचि
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने पुस १ गते आइतबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले उक्त दिन बैंकिङ समयभित्र आईपीओ भर्न सक्ने छन् । शुक्रबार साँझसम्म उक्त कम्पनीको आईपीओक...
काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । शुक्रबार काठमाडौंमा आयोजित समुद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी...
काठमाडौँ । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु एक लाख सात सय ४० मा कारोबार भएको थियो । शुक्रबार रु एक लाख दुई हजार एक सय दसमा उक्त ...
काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० ...
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली बनाउने भएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको सीईओ विष्णुप्रसाद ढकालले जनाएका छन् । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीक...
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर आज बाँडफाँट भएको छ । नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको १ः१ का दरले प्रति शेयर रु.१००/- अंकित दरको १०,५९,००...
पोखरा । विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले पोखराको नागढुंगामा तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ । कम्पनीले पोखरामा थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प...
काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबारबाट ललितपुरको भनिमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन सुरु गरेको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा ...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताएका छन् । बाह्रौँ हस्तकला दिवसका अवसरमा आज आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८...
काठमाडौं । शेयर बजार तीनदिनदेखि लगातार बढिरहेको छ । आज पनि बजार बजार बढेर यो साताका लागि बिश्राम लिएको हो । यो साता ४ दिन बजार बढ्दा सोमबार एक दिन तल झरेको थियो । समग्रमा यो साता १४१.६१ अंकले बजार उचालिएको छ । यसैक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (...
काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको आयोजनामा विगतका वर्षहरुझैं यसवर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी पुस ५–७ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा हुने भएको छ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५०...
काठमाडौं । गएको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिनाको देशको आर्थिक स्थितिमा कात्तिकमा मूल्यवृद्धि कम भएको देखिएको हो । अघिल्लो बर्ष सोही महि...
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव कृष्णप्रसाद भट्टराईले जनाएका छन् । सञ्चालक समितिको उक्त प्र...
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र सिटी होटल लिमिटेडका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । यी तीनवटै कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९÷८० को नाफाशबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । &...
काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य आज फेरि ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला ५५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ ...
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । यसअघि २० प्रतिशत लाभांश घोषणा गरेकोमा अब संशोधन गरी १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको नि...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक विकास बैंक र एक विकास बीमा कम्पनीको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । यसैक्रममा मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस श...
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायीलाई अनावश्यक दुःख दिने र विना कारण फाउने कार्यलाई रोक्न राजस्व अनुसन्धान विभागको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाम्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधमिण्डलसँगको छलफलमा व...
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ । यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखक...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले बोर्डलाई नेपाल राष्ट्र बैंकको जस्तो स्वायत्त भएर काम गर्न नदिने हो भने आफ्नो ठाउँमा जोसुकै अध्यक्ष भएर आए पनि काम गर्न गाह्रो हुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले धितोपत्र बजारलाई निय...
काठमाडौं । बुधबार झिनो अंकले बढेर शेयर बजार बन्द भएको छ । नेप्से थोरै माथि चढे पनि कारोबार भने उत्साहजनक रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.६० अंकले बढेको हो । ०.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८८.०४ अंकमा उक्लिएको ...
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणहरुलाई बिक्री गरिएको १४ लाख कित्ता र संस्थापक शेयरधनीहरुको ५६ लाख कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत भएसँगै भोलि बिहीबारबाट...
काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । आज पनि सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितो...
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ५.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको करसहित ५.०५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ लिलामणि न्यौपानेले जनाएका छन् । ...