काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को पत्रको जवाफ पठाउँदै उक्त कम्पनीको वित्तीय विवरणमा कैफियत नभेटिएकोले सीआईबीबाट थप अनुसन्धान जरुरी नरहेको जवाफ दिएको छ । धितोपत्र बो...
काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत ईन्टरनेशन...
काठमाडौं । नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले बर्दिबास र पोखरामा आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ । यो अत्याधुनिक सुविधासम्पन्न शोरुम बर्दिबासमा कानून राज्य मन्त्री श्रद्धादेवी थापाबाट यहि सा...
काठमाडौं । चिनियाँ ब्राण्ड ‘नामी’ नेपाली बजारमा भित्रिन लागेको छ । डोङफेङ मोटर्सको स्वामित्वमा रहेको नामीलाई नेपालमा एमएडब्लु बृद्धीले नेपाली बजारमा ल्याउन लागेको हो । कम्पनीले पहिलो चरणमा नामी ०१ ह्याचब्याक बजारमा ल्याउँदै छ । डब्लुएलट...
काठमाडौं । शेयर बजारमा आज पनि उछाल आएको छ । बजार उचालिएसँगै नेप्से २९ सय अंक माथि पुगेको छ सवा २७ अर्ब कारोबार भएर हिजोको रेकर्ड तोडिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.८१ अंकले बढेको हो । २.४७ प्रतिशतले बजार बढ्दा नेप्से ...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन पूतितोला १ लाख ४८ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजारमा कारोबार भइरहेको छ । ...
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्दैछ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बि...
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ४७ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि संस्था...
काठमाडौं । तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता संस्थापक शेयरको ‘लक इन’ अवधि साउन २७ गते (हिजो) देखि समाप्त भएको छ । हाल ‘२८ लाख कित्ता संस्थापक, ४ लाख कित्ता स्थानीयको शेयर र १६ हजार कित्ता कर्मचारीको शेयर लक इन’मा थियो ।...
काठमाडौं । आज २०८१ साउन २८, अगस्ट १२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ भने जापानी येन र साउदी रियालको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक,...
काठमाडौं । जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक जगदम्बाले यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरह...
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १८औं वार्षिक साधारण सभा भदौ १७ गते हुने भएको छ । संस्थाले आव २०८०÷८१ मा चुक्ता पूजीँको १५.५० प्रतिशत लाभांस प्रस्ताव गरेको छ । साधारण सभा ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ्ग हल, काठमाडौंमा विहानको...
काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेर २८ सय अंक पार गरेको छ । त्यस्तै पौने २६ अर्बको कारोबार भई हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । गत साउन २२ गते एकै दिन २३ अर्ब २१ करोड ६७ लाखको रेकर्ड आज तोडिएको हो । २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६० अंकमा...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ गतेदेखि फ्री सर्भिस क्याम्प सञ्चालन गर्दैछ । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान न...
काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार १००...
काठमाडौं । आईसीएफसी फाइनान्सले शेयरधनीलाई आर्थिक वर्ष २०७४/०७५ को लाभांश लैजान आग्रह गरेको छ । फाइनान्सको २०७५ असोज ९ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले नगद लाभांश पारित गरेको थियो । सो लाभांश हालसम्म पनि कतिपय शेयरधनीले लैजान बाँकी रहेको भन्दै फाइनान्स...
काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनीको ‘लक इन’ अवधि साउन २६ गते समाप्त भएको छ । ‘लक इन’ अवधि सकिएसँगै संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्था...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार ब्रोकाउलीको मूल्य बढेको छ भने छ्यापीको मूल्य घटेको छ । आज ब्रोकाउली प्रतिकिलो २२६ रुपियाँमा कारोबार भइरहेका छ । हिजो भने प्रतिकिलो १७० रुपियाँ थियो । आज किलोमा ५६ रुपियाँले बढेको हो । त्यस्तै, छ्यापी...
काठमाडौं । इन्फिनिटी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ...
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरमा बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३७ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल संस्थाका कायम शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक...
काठमाडौं । तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता संस्थापक शेयरको ‘लक इन’ अवधि आज (साउन २७ गते) देखि सकिँदै छ । हाल ‘२८ लाख कित्ता संस्थापक, ४ लाख कित्ता स्थानीयको शेयर र १६ हजार कित्ता कर्मचारीको शेयर लक इन’मा छ ।&nbs...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आज (साउन २७ गते) देखि १ः१.५ अनुपातमा प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपियाँ छ ।...
काठमाडौं । आज २०८१ साउन २७, अगस्ट ११, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङको बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर...