Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एमजीको इलेक्ट्रिक गाडी किन्दा ८० प्रतिशतसम्म लोन दिने भएको छ ।  नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गाडीको गतिशीलताचलाई सुधार गर्नको लागि एनआईएमबि बैंकसँग नयाँसाझेदारी घोषणा गरेको हो ...

काठमाडौं । एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले महोत्तरीको बर्दिवासमा नयाँ शोरुम सञ्चालन गरेको छ ।  होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम साउन २५ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो । शोरुममा दुई ब्राण्डहरू फोटोन र...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले साउनमै दशैं कार्यक्रम आयोजना गर्न लागेको छ ।  कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ ।  ग्राहक...

काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) को ओरा ०३ को मूल्य घटेको छ ।  जिडब्लुएमका लागि नेपालको आधिकारिक वितरक भिजी इम्पेक्सले नाडा अटो शो अघि गाडीको मूल्य ५ लाख घटाएको हो ।  यसअघि ४७ लाख ४९ हजार मूल्य रहेकोमा हाल यसको मूल्य ४२ लाख ४९ हजार निर्धारण ...

काठमाडौं । सनराइज फोकस्ड इक्वीटी फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा भएको छ ।  लक्ष्मी सनराइज बैंकद्वारा प्रबद्र्धन गरिएको तथा लक्ष्मी सनसाइज क्यापिटल फण्ड योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालित दुबै योजनाको लाभांश घोषणा भएको एलएस ...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १५ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार १ सय र तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार ४ सयमा कारोबार भइरहेको...

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  लघुवित्तले संस्थापक शेयरधनीको नामको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । हाल यो शेयर लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।  इच्छुक शे...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरकेो छ ।  सार्वजनिक मूल्यअनुसार आज काउली, मूला र बोडीको भाउ घटेको छ ।  यसदिन काउली ६५ रुपियाँ किलोमा किनबेच हुँदैछ, जुन हिजो ९५...

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशतले बढेको छ ।  समीक्षा अवधिमा लघुवित्तले ६ करोड ३१ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा २ करोड ६९ लाख रुपिया...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी अञ्जन भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  यो शेयर कम्पनीका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।  ...

काठमाडौं । आज २०८१ साउन २५, अगस्ट ९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३४.०५ रुपियाँ र बिक्री दर १३४.६५ रुपियाँ छ । हिजो भने ...

काठमाडौं । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको आरोप लगाएका छन् ।  बिहीवार संसदको अर्थसमितिको बैठकमा उनले गभर्नरले विगतमा शेरबहाद...

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नोपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)भित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गरेका छन् ।  बिहीवार संसदको अर्थसमितिको बैठकमा उनले आफू अर्थमन्त्री भएको ब...

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले हिमालयन मर्चेन्ट बैंकरलाई सञ्चालनको लागि इजाजत पत्र (लाइसेन्स) दिने निर्णय गरेको छ ।  बुधबार सम्पन्न बोर्डको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो मर्चेन्ट बैंकरमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको लगानी छ...

काठमाडौं । तीब्र उचारचढावका बीच आज शेयर बजार झिनो अंकले बढेर रोकिएको छ । उच्च अंकले बजार बढ्दा ११ः२४ बजे  नेप्से २८११.१६ अंकसम्म पुगेको थियो भने १ः१६ बजे नेप्से घटेर २७४५.८४ अंकसम्म झरेको थियो । त्यसपछि पुनः बजार बढेको थियो ।  नेपाल स्टक एक्सचेञ्ज लि...

काठमाडौं । संसदको अर्थ समितिले शेयर बजार प्रभावित हुनेगरी सोही विषयमा छलफल राख्दा बजारका त्यसको असर देखिएको छ ।  समितिले शेयर बजारमा कडाई गर्नुपर्ने निर्देशन दिनसक्ने आशंकामा लगानीकर्ता सशंकित भएका छन् । कारोबारको पुर्वाधमा शेयर बजार परिसुचक नेप्से २८ सय अ...

काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो भने चाँदी प्रतितोला २० रुपियाँ घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६ सय र तेजाबी सुन प्रतितोलो १ लाख ...

काठमाडौं । इन्द्रेणी मसरुम फर्मले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  मकवानपुरमा थाहा नगरपालिका–९ चित्लाङमा रहेको सो फर्मले आईपीओ ल्याउन लागेको हो ।  हाल कम्पनीले १४ करोड लगानीमा चित्लाङको १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन क...

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  फाइनान्सले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । यद्यपि, कति कित्ता शेयर बिक्रीमा राखिएको भन्ने खुलाइएको छैन ।  यसअघि फाइनान्सले संस्था...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ ।  सार्वजनिक मूल्यअनुसार आज लोकल गोलभेंडा ५ रुपियाँले महँगो भएको छ । हिजो १७ रुपियाँ किलो रहेको लोकल गोलभेंडा आज २२ पुगेको छ । ...

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको २५ लाख ५४ हजार २२७ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ २५ गतेपछि सकिने भएको छ । कम्पनीको हाल संस्थागततर्फको २४ लाख कित्ता र सामूहिक लगानी कोषतर्फको १ लाख ५४ हजार २२७ कित्ता शेयर लक इनमा छ ।  नेपाल धितोपत्र ...

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि, शेयरको मूल्य भने तोकिएको छैन ।  यो शेयर हाल बैंकका विद्यमान संस्थापक श...

काठमाडौं । आज २०८१ साउन २४, अगस्ट ८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।  आज युरो १ को खरिद १४६.३९ रुपियाँ र बिक्री दर १४७.०५ रुपियाँ तोकिएको छ । ह...

काठमाडौं । एक बीमा कम्पनी र एक लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७०५.७७ कायम गरिएको छ । यसअघि ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख ५३ हजार ६ सय ५८.०७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  प्रभु इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।