काठमाडौँ । प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई मंगलबार अपराह्न काठमाडौँको चाबहिलबाट प...
काठमाडौं । सुनको मूल्य आज पनि ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार रुपियाँले बढेर हालसम्मकै नयाँ रेकर्ड कायम भएको हो । चाँदी भने प्रतिलोला २० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय र तेज...
चितवन । चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ९२...
काठमाडौं । कालिमाटी फलफूत तथा तरकारी बजारमा आज गालभेंडा, अदुवा र पार्सलेको मूल्य बढेको छ । हिजो प्रतिकिलो ११५ रुपियाँ रहेको नेपाली ठूलो गोलभेंडा आज १० रुपियाँले बढेर १२५ पुगेको छ । त्यस्तै, आज अदुवा भने २० रुपियाँ बढेको छ । यसदिन प्रतिकिलो ...
काठमाडौं । आज २०८१ साउन २, जुलाई १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ भने हङकङ डलरको भाउ स्थिर रहेको छ । आज युरो १ को खरिद दर १४५.४० रुपियाँ ...
काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतीय गाडी सेग्मेन्टम...
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारप्रति आफू सकारात्मक रहेको बताएका छन् । उनले यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्ने प्रतिबद्धता पनि जनाए । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा बधाई ज्ञापन गर्न गएको एश...
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८१-८२ को पहिलो दिन आज शेयर बजारमा उछाल आएको छ । बजार उचालिएसँग नेप्से २३ सय अंक माथि पुग्दा कारोबार रकम पनि ९ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.१८ अंकले बढेको हो । ३.१३ प्रतिशतले बजा...
काठमाडौं । सुनको मूल्य मंगलबार पनि बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ९ सय बढेको छ भने चाँदी प्रतितोला १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ...
काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से) मा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यसदिन नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्र...
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता सेयर निष्कासन गर्न ला...
काठमाडौं । कालिमाटी फलफूत तथा तरकारी बजारमा आज हरियो धनिया र अकबरे खुर्सानी (हरियो) को भाउ घटेको छ । हिजो प्रतिकिलो ३१२ रुपियाँ रहेको धनिया आज ३६ रुपियाँले घटेर २७६ कायम भएको छ । त्यस्तै यसदिन अकबरे खुर्सानी प्रतिकिलो ३७६ रुपियाँ निर्धारण गर...
काठमाडौं । आज २०८१ साउन १ अर्थात् आर्थिक वर्ष २०८१–८२ सुरु । जुलाई १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर, रियाल र दिराम बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.४६ रुपियाँ र बि...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधा...
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०२०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद ...
काठमाडौं । आर्थिक वर्ष २०८०-८१ अन्तिम दिन आज शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झर्दा कारोबार रकम भने ह्वात्तै बढेको छ । यसअघि नयाँ सत्ता समीकरण बनेपछि अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै शेयर बजार उचालिंदै आएको भएपछि आज पौडेलले अर्थमन्त्रीको पदभार स...
काठमाडौं । एमजी ४ ले कोरोला नाका (माथिल्लो मूस्ताङ) सम्मको यात्रा पूरा गरेको छ । एमजी ४ प्रयोगकर्ता धिरेनमान श्रेष्ठले आफ्नो गाडीलाई ४६६० मिटर उचाईमा रहेको कोरोला बोर्डरसम्म पुर्याएका हुन् । यो कठिन र अफरोड सडकमा पनि एमजी ४ ले उत्कृष्ट प्रर्दशन गरेको शाक्यले बत...
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपियाँ बढेर नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै आज चाँदी पनि प्रतितोला १० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ४६ ...
काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउन माग गरेको छ । महासंघले मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्ने मा...
काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । नेप्से उचालिएसँगै कारोबार पनि साढे ७ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.९७ अंकले बढेको हो । २.४० प्रतिशतले बजार उचालिंदा नेप्से २२५७.५९ अंकमा पुगेको छ ।&...
काठमाडौं । सरकारले बिभिन्न १० उद्योगलाई भारतबाट चिनी आयात गर्न स्वीकृत दिएको छ । उद्योग बिभागले गत असार २ गते निजी क्षेत्रलाई कच्चा पदार्थको रुपमा भारतबाट १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने गरि आशयपत्र आह्वान गरेको थियो । त्यसमा प्राप्त प्रस्तावबाट १० ...
काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार जस्तै आज पनि छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपियाँमा कारोबार ...
काठमाडौं । समता घरेलु लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आफ्ना संस्थापक शेयधरनीको नाममा रहेको ६४ हजार ९१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा संस्थाका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छु...
काठमाडौं । कालिमाटी फलफूत तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल, तरकारीको मूल्यसूची जारी गरेको छ । मूल्यसूचीअनुसार आज ठूलो गोलभेंडा किलोमा ५ रुपियाँ सस्तो भएको छ । हिजो प्रतिकिलो १२० रुपियाँ रहेको गोलभेंडा आज ११५ रुपियाँ कायम भएको छ । त्यस्तै...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४०.८७ कित्ता शेयर संस्थापक शेयर बिक्रीमा राखेको हो । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी...