काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार क...
काठमाडौं । आज २०८१ असार ३० गते, जुलाई १४, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार युरो १ को खरिद १४४...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारवाही गर...
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । संघको शुक्रबारको बैठकले चितवनलाई आधार मानी शनिबारदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । संघले अतिरिक्त ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ५३० रुपियाँ कायम गरेको छ । ...
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडेको साधारण शेयर (आईपीओ) निष्काशन सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान अघि बढाएको छ । किर्ते कागज बनाएको, अस्वाभाविक रुपमा बढी मूल्य निर्धारण गरेको र नियामक निकाय नेपाल...
काठमाडौं । मनसुनको समयमा कपडा धोएर सुकाउन निकै झन्झट हुने गर्छ । कपडा धोएपनि पटक पटक हुने झरीले सुकाउन पनि निकै चुनौती हुन्छ । त्यसको विकल्पमा बजारमा एलजीका बिभिन्न क्षमताका वाशर ड्रायरहरु उपलब्ध छन् । सामान्य प्रकृतिका वासिङ मेसिनले कपडा धुने मात्रै काम ग...
काठमाडौँ । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि ने...
काठमाडौं । सरकारले रात्रि बस सञ्चालनमा रोक लगाउने प्रस्ताव पेस गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो । शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । घोषणाअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश...
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबारको मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० मा कारोबार भइरहेको छ । बिहीबार भने प्रतितोला एक लाख ४४ हजार ९०० रुपियाँ रहेक...
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ‘लक इन’ अवधि सकिएको छ । संस्थाको १० लाखभन्दा बढी कित्ता शेयरको ‘लक इन’ अवधि असार २७ (हिजो) बाट सकिएको हो । ‘लक इन’ अवधि सकिएसँगै साे शेयर दोस्रो बजारमा कारोबा...
काठमाडौं । बर्खा लागेपछि तरकारीको भाउ बढेको बढ्यै छ । आज पनि कालिमाटी केही तरकारीको मूल्य अचाक्ली बढेको छ । यसदिन पार्सलेको मूल्य प्रतिकिलो ६५० रुपियाँ तोकिएको छ, जुन हिजो ३७६ मात्रै थियो । एकैदिनमा २७४ रुपियाँले बढेको छ । त्यसैगरी अघिल्लो...
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चार लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीको स्वामित्वमा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । यो शेयर जोकोही सर्वसाधारणले ख...
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । हाललाई सो शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको शेयर संख्या भने खुलाएको छैन । इच्छुक शे...
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बि...
काठमाडौं । आज २०८१ असार २८ गते, जुलाई १२, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अस्ट्रेलियन र सिंगापुर डलरको भाउ बढेको छ भने जापानी येन स्थिर रहेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ९०.१० रुपियाँ र बिक्री दर ९०.५...
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न उच्च अदालत पाटनले बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको छ । आज (बिहीबार)देखि निष्कासन गर्न लागिएको रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न अदालतले आदेश दिएको हो । संसदीय समितिको चासोपछि नेपाल धितोपत्र बोर्डले यसअघ...
काठमाडौं । एक बर्षपछि नेपाली शेयर बजार परिसुचक नेप्से २२ सय विन्दुभन्दा माथि पुगेको छ । बिहीबार नेप्से परिसुचक २९.२१ अंक अर्थात् १.३४ प्रतिशतले बढेर २२०४ विन्दुमा पुर्यो । बुधबार २१७५.४० विन्दुमा रहेको नेप्सेमा आज उत्साहजनक सुधार देखिएको हो । यसको मुल...
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र कारोबार (ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालके रुपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको कुल चुक्ता पुँजी २० कर...
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय रुपियाँ थ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले हेभी ड्राइभर पदका लागि दरखास्त खुलाएको छ । महानगरपालिकाले ६ महिने करार सेवामा पदपूर्ति गर्न ३० जना हेभी ड्राइभर पदमा दरखास्त खुलाएको हो । साथै, आवश्यकताअनुसार थपसमेत गर्न सकिने बताइएको छ । इच्छुक र योग्य उम्मेदवारले ...
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन÷तीन लाख जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १३ ...
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले साविक लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एकाअपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज बैंकका कार्यालयमार्फत चालू आर्थिक वर्ष ०८०/०८१ स...
काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा ताजा माछाको मूल्य बढेको छ । कालिमाटी तरकारी बजारमा उपलब्ध रहु,बचुवा र छडी माछाको मूल्य बढेको हो । यसदिन रहु माछा प्रतिकिलो ३६५ रुपियाँमा किनबेच भइरहेको छ । हिजो भने ३३५ रुपियाँमा कारोबार भएको थियो । आ...